Category: 'हाम्रो झापा'
स्थानीय सरकारका मुद्दाहरुको पहिचानबारे पत्रकारिता तालिम सुरु
बिर्तामोड, भदौ १९ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा दुई दिने अनुसन्धानात्मक पत्रकारिता तालिम झापाको बिर्तामोडमा सुरु भएको छ । स्थानीय सरकारका मुद्दाहरुको पहिचान र रिपोर्टिङसम्बन्धी दुई दिने तालिमको एक कार्यक्रमका बीच प्रमुख अतिथि […]
मौद्रिक नीतिः सहुलियत कर्जाको सीमा बढाउनुपर्छ
महेन्द्रकुमार गिरी संविधानले नै सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बाका रूपमा स्वीकार गरेकाले नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा पनि सहकारी क्षेत्रले प्राथमिकता पाउनुपर्छ भनेर हामीले लबिङ गर्दै आइरहेका थियौँ । नेपालमा बैंकको पहुँचमा पुग्न […]
एएसबिसी जुनियर बक्सिङकी कास्य विजेता नरिकालाई झापामा सम्मान
बिर्तामोड, भदौ १८ । तीन दिनअघि युएईको दुबईमा सम्पन्न एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जित्न सफल झापाकी नरिका राईलाई भद्रपुरमा स्वागत–सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नरिकाले ५७ […]
वीरता जेसीजले मिस झापा आयोजना गर्ने
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
‘हिमालयन रोडिज’ को बिर्तामोड अडिसन भदौ २० मा
बिर्तामोड, भदौ १८ । चर्चित टिभी रियालिटी शो ‘हिमालयन रोडिज’ को चौथो सिजनका प्रि–अडिसनहरू हुने मिति र स्थानको घोषणा भएको छ । युवाहरूमा लोकप्रिय मोटरसाइकल ब्रान्ड यामाहा युवा सशक्तीकरणका लागि रोडिजसँग दोस्रो सिजनदेखि नै आबद्ध […]
कक्षा १२ को परीक्षा भदौ ३० बाट
बिर्तामोड, भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो […]
आज दिनभर भारी वर्षा हुने
बिर्तामोड, भदौ १७ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले पनि […]
बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न
बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै […]
बस्नेत र डालमिया नेपाल-भारत उद्योग वाणिज्य महासंघको सदस्य चयन
बिर्तामोड, भदौ १४ । झापाका दुईजना युवा व्यवसायी तथा उद्योगी नेपाल भारत उद्योग वाणिज्य महासंघ प्रदेश १ को सदस्यमा चयन भएका छन् । बिर्तामोडका व्यवसायी विनोद बस्नेत र मेचीनगरका व्यवसायी विजय डालमिया सदस्य चयन भएका […]



