Category: 'हाम्रो झापा'
ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि रिभरसाइड युथको जोडीलाई
बिर्तामोड, असोज १९ । अर्जुनधारा जेसिज ब्याडमिन्टन च्याम्पियनसिप–२०७८ को उपाधि झापा बिर्तामोडको रिभरसाइड युथ फाउन्डेसनका नविन सिलवाल र एसिया जवेगूको जोडीले जितेको छ । आज महानन्दचोकको बिर्ता कभर्ड हलमा सम्पन्न खेलमा रिभरसाइडका खेलाडीले जनरल इन्स्युरेन्स […]
भारतीय गोर्खा भूतपूर्व सैनिकद्वारा स्वास्थ्य शिविर
बिर्तामोड, असोज १९ । सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच […]
मिस झापा २०२१ को बन्द प्रशिक्षण सुरु
बिर्तामोड, असोज १८ । यही कात्तिक २१ गते बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुन किशोरीहरुको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । आज एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात […]
झापा ट्राफिक प्रहरी नयाँ भवनमा सर्दै
बिर्तामोड, असोज १८ । १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । बिर्तामोड–५ मा अढाइ तले सो पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ […]
पूर्वफिफा रेफ्री खत्रीको निधन
बिर्तामोड, असोज १८ । घरेलु फुटबलका चर्चित रेफ्री तथा पूर्वफिफा रेफ्री लब खत्रीको निधन भएको छ । सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि बाथरुम छिरेको र त्यहीँ लडेर अचेत भएपछि अस्पताल लगिएको थियो […]
मिस झापा २०२१ को अडिसन धमाधम
बिर्तामोड, असोज १६ । यही कात्तिक दोस्रो साता झापाको बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ को दोस्रो चरणको अडिसन सम्पन्न भएको छ । वीरता जेसिजको आयोजना तथा बिर्ता मिडिया प्रालिको संयोजनमा हुन लागेको मिस झापा […]
ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित
बिर्तामोड, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दिपक विष्ट निर्वाचित भएका छन् । बुधबार भएको संघको निर्वाचनमा विष्टले नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वउपाध्यक्ष रविराज थापालाई पराजित गरेका हुन् । त्यस्तै, उपाध्यक्षमा प्रविन तुलाधर […]
काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा
– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। – सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र […]
झापा-४ मा वडास्तरीय दिलमाया स्मृति कप-२०७८ हुने
बिर्तामोड, असोज ११ । झापाको संघीय क्षेत्र नम्बर ४ मा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा दिलमाया स्मृति कप २०७८ हुन लागेको हो । आज झापाको सुरुङ्गामा पत्रकार सम्मेलन गरेर […]



