Category: 'समाचार'
बिर्तामोडमा एक युवकको शव भेटियो
बिर्तामोड, माघ २९ । झापाको बिर्तामोडमा एक युवकको शव भेटिएको छ । बिर्तामोड नगरपालिका–१० स्थित पश्चिम विराटपोखरको पुरानो निर्माणाधीन घरनजिकै टहराभित्र आज बिहान युवकको शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए […]
बिर्तामोडमा बढ्यो व्यवसायीको चुनावी सरगर्मी, ५६०० मतदाता
बिर्तामोड, माघ २९ । अघिल्लो निर्वाचनमा भन्दा झन्डै एक हजार संख्यामा सदस्य (मतदाता) भएपछि बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोमाञ्चक बन्ने भएको छ । यसअघिका निर्वाचनमा भन्दा योपालि तीव्र प्रतिस्पर्धा हुने पनि देखिएको छ […]
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज
बिर्तामोड, माघ २९ । पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि आठवटै जोडीले दाबी गरेका छन् । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका प्रतिस्पर्धीहरुले फाइनलको यात्रा तय […]
बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट कर्मचारी र जग्गादातालाई सम्मान
बिर्तामोड, माघ २८ । बिर्तामोड नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गादातालाई सम्मान गरेको छ । आज (आइतबार) वडा नम्बर ७ स्थित सहिद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशनका अवसरमा उत्कृष्ट कर्मचारी तथा जग्गादातालाई सम्मान गरेको हो […]
झापाका कटवाल मकैबारीमा मृत भेटिए
बिर्तामोड, माघ २८ । झापाको झापा गाउँपालिका-६ दुर्गाचोकमा एक व्यक्ति मृत अवस्था भेटिएका छन् । आज दिउँसो २ः४५ बजेको समयमा झापा गाउँपालिका ६ दुर्गाचोकमा सोही गाउँपालिकाको मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय रोहितबहादुर कटवाल मृत भेटिएका […]
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । […]
कोशी प्रदेशस्तरीय तेक्वान्दोमा झापा च्याम्पियन
बिर्तामोड, माघ २८ । पाँचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक ल्याएर उपाधि जितेको हो । मोरङको बेलबारीस्थित बलुवाई आइटिएफ तेक्वान्दो डोजो […]
झापामा बृहत जनवादी गीति कार्यक्रम हुने
बिर्तामोड, माघ २८ । झापाको बाह्रदशीमा रहेको सहिद प्रजापति स्मृति प्रतिष्ठानले बृहत जनवादी गीति कार्यक्रम गर्ने भएको छ । बिर्तामोडमा आज पत्रकार भेटघाटमा कार्यक्रमबारे जानकारी दिइएको हो । कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङ […]
बोस्टन क्रिकेट एकाडेमीका पाँच खेलाडी राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट
बिर्तामोड, माघ २८ । झापा अर्जुनधारामा रहेको बोस्टन क्रिकेट एकाडेमीका पाँचजना खेलाडी तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । आजबाट पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ […]

