Category: 'समाचार'
कमलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
दमक, बैशाख २ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति ११ः३० बजेको समयमा कमल गाउँपालिका वडा नम्बर ३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा. ६४ प […]
समयमा सडक नबनाउँदा सास्ती भोग्दै दमकबासी
दमक, बैशाख २ । दमकको मुख्य बजारसहितमा भत्काइएको कालोपत्रे पुनः नबनाइँदा अहिले दमकबासी सास्ती खेप्न बाध्य छन् । कालोपत्रे सडक भत्काएको ६ महिनाभन्दा बढी भइसक्ता पनि निर्माण हुन सकेको छैन । दमकबासीको घरबाट निस्किएको ढललाई प्रशोधन […]
झापाको बिर्तामोडमा एक महिला मृत भेटिइन्
बिर्तामोड, बैशाख २ । झापाको बिर्तामोड–४ स्थित अदुवा पुलनजिकै एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षकी सुनिता राजवंशी रहेको र उनी कवाडीको काम गर्दै आएको […]
एनएमएसआरए विराटनगर फाइनलमा
बिर्तामोड, बैशाख १ । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) विराटनगर झापाको अर्जुनधारामा जारी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एनएमएसआरए मेची इकाइले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको […]
बिर्तामोडमा तीन करोड लगानीमा होटल रुस्किन सञ्चालनमा
बिर्तामोड, बैशाख १ । नयाँ वर्ष २०८१ को अवसर पारेर पूर्वको व्यापारिक केन्द्र झापाको बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको हो । तीन करोड रुपैयाँका […]
एनएमएसआरए क्रिकेटः एनसिडिए झापा फाइनल प्रवेश
बिर्तामोड, बैशाख १ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा एनएमएसआरए मेची इकाइ आयोजना गरेको प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज अर्जुनधारा ११ स्थित खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानको एनएमएसआरएलाई हराउँदै […]
झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी
बिर्तामोड, चैत २९ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् । उनीहरुले […]
दमकको लाइफलाइन अस्पतालमा आगलागी
दमक, चैत २८ । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको […]
मेची भन्सारबाट जाँचपास भएर निस्किएको दुईवटा ट्रक प्रहरी नियन्त्रणमा
बिर्तामोड, चैत २७ । काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुईवटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको […]

