Category: 'समाचार'
कोशी प्रदेशको छनोटमा झापा च्याम्पियन
बिर्तामोड, पुस २५ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशको छनोटमा झापा च्याम्पियन बनेको छ । झापाले मोरङलाई फाइनलमा हराएको हो । लिग चरणका चारै खेलमा शतप्रतिशत जित निकाल्दै फाइनल पुगेको झापाले बुधबार […]
यो वर्षको एसइइ चैत पहिलो हप्ता
बिर्तामोड, पुस २५ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत पहिलो हप्ता सञ्चालन हुने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डरअनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताए । यो वर्षको एसइइ […]
झापा जिल्ला सहकारीको शेयर पुँजी करिब चार करोड
बिर्तामोड, पुस २५ । झापाका सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको शेयर पुँजी ३ करोड ८९ लाख २३ हजार १०० रुपैयाँ पुगेको छ । संस्थाको बिर्तामोडमा सम्पन्न २७ औँ वार्षिक साधारणसभा अध्यक्ष […]
बिर्तामोड आउँदै गरेको बोलेरो कोल्बुङमा दुर्घटना
मेचीनगर, पुस २५ । इलामको रोङ गाउँपालिकाको कोल्बुङमा बोलेरो गाडी दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन् । ताप्लेजुङदेखि झापाको बिर्तामोड आउँदै गरेको मे. १ ज ३१७९ नम्बरको बोलेरो गाडी ब्रेक फेल भएर आज दिउँसो […]
अयोध्याको राममन्दिर हाँक्दै मेचीनगरका गौतम
मेचीनगर, पुस २५ । भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको चर्चित राममन्दिरको मुख्य आचार्य झापाका दुर्गाप्रसाद गौतम रहेका छन् । मेचीनगरका उनी जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीमा जुटिरहेका छन् । मन्दिरमा रामको मूर्तिको प्राण […]
सातौँ राष्ट्रिय भाक्का दिवसको तयारी पूरा
बिर्तामोड, पुस २५ । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणको तयारी पूरा भएको छ । आयोजक राजवंशी समाज विकास समितिले आयोजनास्थलमा पत्रकार सम्मेलन गरेर सातौँ राष्ट्रिय […]
बोल्न नसक्ने राजवंशीद्वारा झन्डिएर आत्महत्या
बिर्तामोड, पुस २५ । दक्षिणी सीमावर्ती झापाको कचनकवलमा फरक क्षमता भएका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल ३ डाँगीबारी बजारका ३९ वर्षीय पानीलाल राजवंशीले गए राति बजारको टहरामा झुन्डिएर आत्महत्या गरेका हुन् ।चियापसल […]
खेलकुद जुत्ताको गुणस्तर मापदण्ड पारित
बिर्तामोड, पुस २५ । नेपाल गुणस्तर परिषद्ले खेलकुदमा प्रयोग हुने जुत्ताको गुणस्तर मापदण्ड पारित गरेको छ । परिषद्का अध्यक्ष एवम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा बसेको १११औँ बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले […]
झापामा २ हजार ७३३ जना अपराधी अझै फरार
बिर्तामोड, पुस २४ । झापा प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा ११५ जना फरार अपराधी पक्राउ गरेको छ । तर, झापा जिल्लामा अझै २ हजार ७३३ जना अपराधी भने फरार छन् । उनीहरु विभिन्न अपराध […]

