बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत भक्तजनको घुँइचो लागेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रबद्र्धन गर्ने गरी स्वर्ण […]
बिर्तामोड । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली धनकुटाले ४–३ […]
इलाम । यो वर्षको लिग विजेता टोली मच्छिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै मच्छिन्द्रले पहिलोपटक माइभ्यालीको उपाधि जितेको हो । निर्धारित समयको […]
बिर्तामोड, फागुन २४ । भारतीय भूतपूर्व सैनिक संघ, महिला समितिले शनिबार अपाङ्गता भएका बालबालिका र ज्येष्ठ नागरिकलाई खाद्य सामग्री वितरण गरेको छ । संस्था स्थापना भएको तीन वर्ष पूरा भएको अवसर तथा १ सय १० […]
चन्द्रगढी विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ बिर्तामोड । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न झापाको बिर्तामोड नगरपालिकाका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । बिर्तामोड क्षेत्रका १७ […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका १० नम्बर वडा कार्याललयले वडाका विपन्न बालबालिकालाई कपडा वितरण गरेको छ । वडाध्यक्ष बलदेवसिंह गोम्देनको समन्वयमा शिवसताक्षी–९ स्थित दूधे निवासी व्यवसायी कुमारी शेर्मा र भीम राईबाट उक्त कपडा प्राप्त भएपछि वडाका विपन्न […]
काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० को शुक्रबार सम्पन्न खेलमा भारतीय खेलाडी हरिश शर्माले अग्रता लिएका छन् । शर्माले छैटौँ र सातौँ चरणको खेलमा सफलता हात पारी पूर्ण […]
झापा । डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै, शुक्रबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड १९ बाट […]
काँकरभिट्टा । झापाको काँकरभिट्टामा भइरहेको पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० को चौथो चरणको खेल सम्पन्न हुँदा भारतका पाँचसहित छ खेलाडी ४ अंकसहित शीर्ष स्थानमा छन् । प्रतियोगिताको दोस्रो उच्च रेटेड खेलाडी भारतका […]
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न […]