Category: 'समाचार'
‘बि’ डिभिजनका १४ क्लबलाई एन्फाले बैठकमा बोलायो
बिर्तामोड, पुस २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असन्तुष्ट सहिद स्मारक ‘बि’ डिभिजन क्लबलाई आगामी आइतबार बैठकमा बोलाएको छ । शुक्रबार एन्फा महासचिव किरण राईले सहभागी १४ क्लबलाई पत्र लेख्दै बैठकमा उपस्थिति हुन […]
झापामा नक्कली नम्बर प्लेट भएका सवारीसाधन भन्सारलाई बुझाइयो
बिर्तामोड, पुस २० । नक्कली नम्बर प्लेट लगाएर चलाइरहेको चोरीको एउटा बोलेरो पिकअप र छवटा मोटरसाइकल झापा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ती सवारीसाधनहरूलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय झापाले […]
कोशी प्रदेशका स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता दिइने
बिर्तामोड, पुस २० । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि झापासहितका महिला स्वास्थ्य स्वयमसेविकाहरु उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा स्वास्थ्य स्वयमसेविकाहरुलाई ५ […]
गुणस्तरको नाममा नेपाली प्लाइउड रोक्दै भारत
बिर्तामोड, पुस २० । नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आइएसआइ) अनिवार्य लागु गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने […]
झापामा बढ्दै चेक बाउन्सका मुद्दा
बिर्तामोड, पुस २० । झापामा चेक बाउन्सका मुद्दा बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो पाँच महिनामा ६५ वटा यस्ता प्रकृतिका मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी […]
बुलेट किरातीको मुद्दा ‘प्रक्रियागत’ मा, दुई लाख धरौटीमा रिहा
बिर्तामोड, पुस २० । मेची राजमार्गमा पराल बोकेको पिकअप जलाएको आरोपमा पक्राउ परेका अञ्जन राई दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । आपराधिक उपद्रव मुद्दा लगाइएका झापाको बुद्धशान्ति–४ का ३३ वर्षीय अञ्जन राई […]
यातायतामा ठुलो घोटाला, छ महिनामा ३० हजार अवैध लाइसेन्स जारी
बिर्तामोड, पुस २० । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा छ महिनायता मात्रै हजारौँ अवैध लाइसेन्स वितरण भएको पाइएको छ । विगत छ महिनायता लिखित […]
झापाका सबै वडा सहरी, आठवटा ग्रामीण क्षेत्रमा
बिर्तामोड, पुस २० । झापाका अधिकांश वडा सहरोन्मुख रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । झापा जिल्लाका १३१ वटा वडाहरुमध्ये १०८ वटा वडा सहरोन्मुख क्षेत्रमा परेका छन् । त्यस्तै, १५ वटा वडा शहरी र आठवटा […]
५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्तिका ३७ वर्षीय पुरुष पक्राउ
मेचीनगर, पुस १९ । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । […]

