Category: 'समाचार'
न्यु स्टार क्लबलाई वडा कार्यालयद्वारा खेल सामग्री प्रदान
बिर्तामोड, असोज २१ । बिर्तामोड वडा नम्बर ७ को वडा कार्यालयले स्थानीय खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबलाई खेलकुद सामग्री प्रदान गरेको छ । खोपबाडीस्थित सुन्दर निचाझोडा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका तर्फबाट […]
न्यु स्टार क्लबले जिल्लास्तरीय फुटबल आयोजना गर्ने
बिर्तामोड, असोज २१ । झापा बिर्तामोडस्थित खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबले यही मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यु स्टार अन्तर्राष्ट्रिय […]
सम्योग समृद्धि बहुउद्देश्यीय सहकारीको अध्यक्षमा केशर बानियाँ
भद्रपुर, असोज २० । झापाको भद्रपुर–१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको सम्योग समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केशरकुमार बानियाँ चयन भएका छन् । संस्थाको आज भद्रपुरमा सम्पन्न १० औँ वार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ समिति चयन […]
नारी सञ्चार गृह झापाको साधारणसभाले गर्यो विधान संशोधन
बिर्तामोड, असोज २० । झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको बिर्तामोडस्थित आफ्नै कार्यालयमा आज सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन सहसचिव जोश्ना […]
सामुहिक अभियान साकोसको अध्यक्षमा जगन्नाथ भट्टराई
बिर्तामोड, असोज २० । सामुहिक अभियान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा जगन्नाथ भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । मेचीनगर १२ सहरेडाँगीमा रहेको संस्थाको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा चयन भएका हुन् […]
हरि खड्का झापा एफसीको ब्रान्ड एम्बेसडर
बिर्तामोड, असोज २० । नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफसीले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड […]
पञ्चकन्या सोसाइटीको अध्यक्षमा ओमनाथ उप्रेती
बिर्तामोड, असोज २० । बिर्तामोड १ मा रहेको सामाजिक संस्था पञ्चकन्या सोसाइटीको अध्यक्षमा ओमनाथ उप्रेती चयन भएका छन् । सोसाइटीको आज बिर्तामोडमा सम्पन्न आठौँ वार्षिक साधारणसभाले उप्रेतीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सोसाइटीको उपाध्यक्षमा […]
पिडानको सातौँ वार्षिकोत्सवमा शुभकामना आदनप्रदान
बिर्तामोड, असोज २० । प्रपर्टी डिलर्स एसोसिएसन अफ नेपाल (पिडान)को सातौँ वार्षिकोत्सव तथा दशैँ, तिहार र छठपर्वको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच वार्षिकोत्सव तथा शुभकामना आदनव्रखान सम्पन्न […]
पूर्वकप्तान खड्काले ‘अन्जिला’ फिल्ममा खेल्ने
बिर्तामोड, असोज २० । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले फिल्ममा अभिनय गर्ने भएका छन् । महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिलामार्फत खड्काले फिल्ममा डेब्यु गर्ने भएका हुन् । फिल्मका […]

