Category: 'समाचार'
बिर्तामोडमा २६२ सामुदायिक कुकुरको बन्ध्याकरण
बिर्तामोड, पुस ९ । बिर्तामोडमा २६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म चार दिन सञ्चालन गरेको शिविरमा नगरक्षेत्रबाट संकलन गरेर ल्याइएका कुकुरहरुको बन्ध्याकरण गरेको हो । बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि […]
मोजा लगाएर सुत्नु निकै हानिकारक, यस्ता छन् कारणहरु
बिर्तामोड, पुस ८ । चिसोबाट बच्न मानिसहरु राती मोजा लगाएर सुत्ने गर्छन् । मोजा लगाएर सुत्दा चिसो हुँदैन । तर, यसका कारण तपाईंले धेरै समस्याको सामना गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । मोजाकै कारण शरीरमा थुप्रै खालका […]
कतारमा मृत्युदण्डको सजाय पाएका राउतलाई स्वदेश फर्काइयो
बिर्तामोड,पुस ८ । कतारको अदालतले मृत्यु दण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियानले नेपाल ल्याउन सफल भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन वर्ष कैदसहित […]
विल्सनविक्रमले ‘लाहुरे एन्ड दाउरे’ फिल्म बनाउने
बिर्तामोड, पुस ८ । झापा बिर्तामोडका स्थायी बासिन्दा लोकप्रिय अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एन्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर विल्सनकै निर्माण […]
झापाका खेलकुद विकास समिति अध्यक्षलाई कनकाईमा सम्मान
बिर्तामोड, पुस ८ । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) लाई कनकाईमा सम्मान गरिएको छ । कनकाईको इलुवाबारी डोजोमा आयोजनामा भएको झापा क्षेत्र नम्बर ४ स्तरीय आमन्त्रण जुनियर कराते प्रतियोगिताको अवसर पारेर […]
बिर्तामोडमा एक महिने जुत्ता-चप्पल महोत्सव हुने
बिर्तामोड, पुस ८ । झापाको बिर्तामोडमा कोशी प्रदेशमै पहिलोपटक एक महिने जुत्ता-चप्पल महोत्सव हुने भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भोलि पुस ९ गतेदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय […]
विराट अर्जुनको सेयर पुँजी एक करोड २२ लाख
बिर्तामोड, पुस ८ । बिर्तामोडको एक मात्र उपभोक्ता सहकारी विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको सेयर पुँजी एक करोड २२ लाख २० हजार ९०० रुपैयाँ पुगेको छ । आदर्श ब्यांक्वेटमा भएको संस्थाको १४ औँ साधारणसभामा अध्यक्ष […]
धौलागिरी पारिजात सहकारीको नाफा साढे ३५ लाख
बिर्तामोड, पुस ६ । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३५ लाख ४९ हजार २४३ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभामा […]
बिर्तामोडमा व्यवसायीको चुनावः नवीकरण सुस्त, १३०० नयाँ सदस्य
बिर्तामोड, पुस ६ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सदस्यहरुको नवीकरण सुस्त गतिमा रहेको छ । संघका कर्मचारी सुनिल विश्वकर्माका अनुसार साउन महिनायता हालसम्म ३९६ जनाले मात्र नवीकरण गरेका छन् । संघ यही […]

