Category: 'समाचार'
इलामका वडा अध्यक्ष झापामा पक्राउ
दमक, मंसिर ३० । जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको […]
नाक बन्द भइरहन्छ, यस्ता छन् खुलाउने तरिका
बिर्तामोड, मंसिर ३० । रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठिक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ ।पुदिनाको पातपानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर […]
‘बिर्तामोड’ पुस्तकमाथि परिचर्चा
बिर्तामोड, मंसिर २९ । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोडः उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् […]
झापा बजारमा भेटिएको म्याद गुज्रिएका सामान गाउँपालिकाद्वारा नष्ट
बिर्तामोड, मंसिर २९ । पुरानो सदरमुकाम झापा बजारमा बिक्रीका लागि राखिएको म्याद गुज्रेका उपभोग्य सामानहरु झापा गाउँपालिकाले जफत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएपछि गाउँपालिकाले जफत गरी नष्ट […]
स्ट्रेन्थ लिफ्टिङको विश्व च्याम्पियनसिपमा भाग लिने झापालीको विदाइ
बिर्तामोड, मंसिर २९ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा भाग लिन जाने झापाका खेलाडीलाई शुभकामनासहित विदाइ गरिएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरेर झापाका […]
प्याजको अभावसँगै झापाका बजारमा आफूखुसी मूल्य
बिर्तामोड, मंसिर २९ । भारतले गत सातादेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको अभाव भइरहेका बेला झापाका व्यापारीले आफूखुसी मूल्य तोक्न थालेका छन् । प्याज निर्यातमा प्रतिबन्धपछि आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ […]
बोक्रामा कालो दाग भएको केरा खाँदा के हुन्छ ?
बिर्तामोड, मंसिर २९ । छिट्टै ऊर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईंलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईंको शरीरलाई धेरै प्रकारका रोगबाट बचाउँछ । पूर्ण […]
आज मध्यरातमा नेपालबाट उल्का वर्षाको रमाइलो दृश्य देखिने
बिर्तामोड, मंसिर २८ । नेपालमा स्थानीय समयानुसार बिहीबार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न पाइने भएको छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई […]
बाह्रदशीको तोरीबारीमा जंगली हात्ती मृत भेटियो
बिर्तामोड, मंसिर २८ । केही सातादेखि बाह्रदशी क्षेत्र आसपासमा रहेको जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । बाह्रदशी गाउँपालिका–१ बागमता क्षेत्रमा हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयको सुटुनी खाएर […]

