Category: 'समाचार'
धानमा आगो लाग्दा गौरीगञ्जमा एक लाखको क्षति
दमक, मंसिर २८ । हिजो बुधबार साँझ गौरीगञ्ज ४ चन्द्रवंशी टोलमा आगलागी हुँदा स्थानीय जगदीश मेहताको एक बिघा खेतको धान जलेर नष्ट भएको छ । मेहताको खेतमा जम्मा गरेर राखिएको एक बिघा खेतको धानमा साँझ […]
बुद्धशान्तिको बर्नेमा फुटबल प्रतियोगिता हुने
मेचीनगर, मंसिर २७ । झापाको बुद्धशान्ति–४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको हो । यही पुस २१ गतेदेखि २८ गतेसम्म बर्ने चिया कमानको […]
रुद्र गौरी श्री-अम्बिका ओली प्रतिष्ठानद्वारा न्यानो कपडा वितरण
बिर्तामोड, मंसिर २७ । सामाजिक कार्य तथा सेवामा अग्रणी संस्था रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले न्यानो कपडा वितरण गरेको छ । झापा गाउँपालिका-२ सडकबारीमा रहेको जुडो आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय विपन्न […]
बिर्तामोडको न्यु स्टार क्लब सरिजंघा गोल्डकपको फाइनलमा
बिर्तामोड, मंसिर २७ । झापा बिर्तामोड-७ खोपबाडीको न्यु स्टार क्लब ताप्लेजुङमा जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आज तेल्लोक माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई सडन डेथमा पराजित […]
हाम्रो नेपाल साकोसको शेयर पुँजी १८ करोड ८७ लाख
बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभाअन्तर्गत अन्तिम माइन्युट प्रमाणीकरण भेला सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत […]
कृषि अनुदानका लागि झापालाई सवा ८ करोड, पहुँचवालाको हालीमुहाली रोक्ने तयारी
बिर्तामोड, मंसिर २७ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि झापामा कृषिमा आधारित अनुदान शीर्षकमा आठ करोड ३० रुपैयाँ विनियोजन गरेको छ । झापामा विनियोजन गरिएको रकममध्ये दुग्ध उत्पादनका आधारमा ५ करोड ५१ लाख, […]
देशको गरिमा बढाउने नेपालकी छोरी मेनुका पौडेलको संघर्षको कथा
बिर्तामोड, मंसिर २७ । झापाको हल्दिबारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुका पौडेलले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा तहल्का मच्चाइरहेकी छन् । जन्मजात आँखा देख्न नसक्ने मेनुकाले आफ्नो गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा […]
झापामा घरेलु तथा साना उद्योग दर्ता घट्दै, नवीकरण पनि न्यून
बिर्तामोड, मंसिर २७ । झापामा साना तथा घरेलु उद्योगको दर्ता र नवीकरण पछिल्लो समय घट्दै गएको पाइएको छ । विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता कम देखिएको हो । कोशी प्रदेश […]
यी हुन् मोटोपना बढाउने खानेकुरा
बिर्तामोड, मंसिर २७ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ । खानपिनमा […]

