Category: 'समाचार'
६ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका कलबलगुडीका कर्मचारी भण्डारीलाई सफाइ
बिर्तामोड, कात्तिक २२ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ । मङ्गलबार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो । अख्तियार […]
झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुँदै
बिर्तामोड, कात्तिक २१ । झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता हुने भएको छ । जिल्लामा संघ गठन भएको करिब छ महिनामा प्रतियोगिता हुन लागेको हो । झापा जिल्ला डोरी तान संघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]
अलैँची निर्यात ५६ प्रतिशतले बढ्यो
बिर्तामोड, कात्तिक २१ । चालु आर्थिक वर्षको साउन भदौ र असोज तीन महिनामा अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अलैँची निर्यात ५६ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात […]
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
बिर्तामोड, कात्तिक २१ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने […]
झापा लिग सम्पन्न गर्न समितिहरु गठन, खेलमैदान तयार हुँदै
भद्रपुर, कात्तिक २० । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न […]
भद्रपुरमा विद्युतीय चुलो वितरण सुरु
भद्रपुर, कात्तिक २० । सरकारले वैकल्पिक ऊर्जा शीर्षकमा पठाएको बजेटबाट भद्रपुर नगरपालिकाले विद्युतीय चुलो वितरण सुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रका बासिन्दालाई विद्युतीय चुलो वितरण सुरु गरेको हो । नगरपालिकाले १ नम्बर वडा कार्यालयबाट […]
एमडिएमएसमा दर्ता नभएका मोबाइल सेट आजबाट बन्द हुँदै
बिर्तामोड, कात्तिक २० । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडिएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न […]
बहुविवाह मुद्दाका फरार सुरुंगाका अधिकारी जेल चलान
बिर्तामोड, कात्तिक १९ । बहुविवाह मुद्दामा सजाय तोकिएका झापा सुरुंगाका एकजना पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । झापा जिल्ला अदालतले २०६७ भदौ ६ गते फैसला गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत इलामले २०७१ माघ २७ […]
इन्डियन आइडलमा मेनुकाको दमदार प्रस्तुति कायमै, भक्कानिए बलिउड निर्देशक महेश भट्ट
बिर्तामोड, कात्तिक १९ । चर्चित रियालिटी शो इन्डियन आइडलमा धमाका मच्चाइरहेकी झापा जलथलकी गायिका मेनुका पौडेलको दमदार प्रस्तुति सुनेर बलिउड निर्देशक महेश भट्ट पनि भक्कानिएका छन् । भटट्ले आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल […]

