Category: 'समाचार'
गुणस्तरीय कृषि सहकारीको अध्यक्षमा पौडेल
बिर्तामोड, पुस १७ । झापाको बिर्तामोड–१ को गुणस्तरीय कृषि सहकारी संस्थाको अध्यक्षमा युवा व्यवसायी कर्णबहादुर पौडेल चयन भएका छन् । संस्थाको सातौँ वार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा केदार ढुंगाना, […]
ए डिभिजन लिग फागुन १९ बाट सुरु गर्ने सहमति
बिर्तामोड, पुस १४ । सहिद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीच सहमति भएको छ । यही पुस २६ गतेका लागि तय भएको ए […]
झापा साइक्लिङ च्यालेन्ज पुस ३० गते हुने
बिर्तामोड, पुस १४ । अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज यो वर्ष पनि हुने भएको छ । झापाको अर्जुनधारा नगरपालिकास्थित लक्ष्मीधापमा हुने ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही […]
साना मझौलाको आँखा शिविरमा तीन सयले लिए लाभ
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडमा रहेको साना मझौला साकोसको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा तीन सयजनाले सेवा लिएका छन् । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा भएको आँखा शिविरमा मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा […]
मेस्सी बसेको कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने
बिर्तामोड, पुस १३ । सन् २०२२ को विश्वकपका लागि लियोनल मेसी बसेको होटलको कोठालाई म्युजियममा परिणत गरिने भएको छ । कतार विश्वविद्यालयले यसबारे निर्णय गर्दै अबदेखि यस कोठाले कोही पनि पाहुनाको आथित्य नगर्ने जनाएको छ […]
बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम सुरु
बिर्तामोड, पुस १२ । बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम बिर्तामोडमा आजदेखि सुरु भएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने […]
एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा झापाकी त्रिसाले प्रतिस्पर्धा गर्ने
बिर्तामोड, पुस १२ । थाइल्यान्डमा आयोजना हुने एएसबिसी यु–२२ मेन्स एन्ड उमेन्स बक्सिङ च्याम्पियनसिपका लागि झापाकी त्रिसा जवेगू छनोट भएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा जारी छनोट खेलबाट जवेगूले थाइल्यान्डको यात्रा पक्का […]
भलिबल च्याम्पियनसिपमा नेपाल चौथो
बिर्तामोड, पुस ११ । बङ्गलादेशमा भएको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको […]
‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारी तीव्र
बिर्तामोड, पुस ११ । ‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तीव्र पारिएको छ । आयोजक मिस तामाङ फाउन्डेसनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको […]



