Category: 'समाचार'
यस्ता छन् लसुनको सेवन गर्दा फाइदा
बिर्तामोड, मंसिर १० । लसुन नेपालीहरुको भान्सामा सजिलै पाइन्छ । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ । भिटामिन सी, बी ६, फाइबर, म्यागनिज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ । त्यसैले, लसुनलाई पावर […]
सहारा नेपाल साकोसको बढ्यो लगानी योग्य रकम
बिर्तामोड, मंसिर ९ । नेपालकै सबैभन्दा ठुलो झापा चारपानेको सहकारी संस्था सहारा नेपाल साकोसको लगानी योग्य रकम (तरलता) रकम बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको कात्तिक मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग तरलता १८ […]
बागमतीले दियो प्रदेश १ लाई २७० रनको लक्ष्य
बिर्तामोड, मंसिर ९ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश–१ लाई जितका लागि २७० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ […]
विश्वकप फुटबलमा आज आयोजक कतारले सेनेगलको सामना गर्दै
बिर्तामोड, मंसिर ९ । फिफा विश्वकप फुटबलमा आज पनि चारवटा खेलहरु हुँदैछन् । आज समूह चरणअन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई÷दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे […]
ब्राजिल फुटबलको पर्याय नै हो- प्रशिक्षक कटुवाल
बिर्तामोड, मंसिर ८ । फुटबलको महाकुम्भ विश्वकप कतारमा जारी छ । जारी प्रतियोगितामा एसियाली मुलुकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् । विश्वकपका उपाधि दाबेदार टोलीलाई एसियाली मुलुकले हराउँदा नेपाली दर्शक पनि खुसी छन् । जारी विश्वकपको […]
यस्ता छन् अदुवा खानुका फाइदाहरु
बिर्तामोड, मंसिर ७ । अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्रायः हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ […]
आयोजक प्रदेश–१ विजयी
बिर्तामोड, मंसिर ७ । पहिलो संस्करणको सगरमाथा कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक प्रदेश–१ ले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश–१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ […]
३२ वर्षपछि पहिलो खेलमा साउदी अरबसँग हार्यो अर्जेन्टिना
बिर्तामोड, मंसिर ६ । जारी विश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । दक्षिण अमेरिकी च्याम्पियन समत रहेको अर्जेन्टिना पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा ३२ वर्षपछि विश्वकपको […]
बिएन्डसीमा सुरु भयो आफ्नै स्वास्थ्य बीमा कार्यक्रम
बिर्तामोड, मंसिर ३ । पूर्वको सुविधासम्पन्न बिएन्डसी हस्पिटलले ‘मेरो बिएन्डसी मेरो जीवन साथी, प्रभु इन्स्युुरेन्ससँग’ नामक परिवार स्वास्थ्य बीमा कार्यक्रम आजबाट लागु गरेको छ । बिएन्डसीको स्वास्थ्य बीमा योजना सरकारको स्वास्थ्य बीमा कार्यक्रमसँग मिल्दोजुल्दो छ […]



