Category: 'समाचार'
नवौँ राष्ट्रिय खेलकुदः झापाको छनोट भदौ २ देखि ७ गतेसम्म
बिर्तामोड, साउन २५ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाको छनोट यही भदौ २ गतेदेखि हुने भएको छ । प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेश १ का १४ वटै जिल्लाको छनोट तालिका सार्वजनिक गरेको छ […]
मिस ग्रान्ड नेपालको उपाधिका लागि भिड्दै झापाकी रोजिका
बिर्तामोड, साउन २५ । आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गर्दै आएको मिस ग्रान्ड नेपाल २०२२ को उपाधिका लागि झापा बिर्तामोडकी १६ वर्षीय रोजिका सिटौला प्रतिस्पर्धा गर्दै छिन् । मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड […]
कञ्चनजंघा अंग्रेजी माविको शौचालय दुर्गन्धित, ट्युबवेलको पानी पिउछन् विद्यार्थी
बिर्तामोड, साउन २४ । सरसफाइ र स्वच्छ खानेपानी पाउने नागरिकको नैसर्गिक अधिकार हो । अझ, बढी जनघनत्व हुने विद्यालय, अस्पतालजस्ता जनसरोकार भएका संस्थामा यो अनिवार्य हो । तर, झापा बिर्तामोडको कञ्चनजंघा अंग्रजी माविमा सरसफाइ र […]
एन्फा अध्यक्ष नेम्वाङलाई झापामा भव्य सम्मान
बिर्तामोड, साउन २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका दर्जनौँ संघसंस्थाले सम्मान गरेका छन् । नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित भव्य कार्यक्रमका बीच उनलाई […]
यु–१७ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट
बिर्तामोड, साउन २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ । दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० […]
बिर्तामोड बजार क्षेत्रभित्रका फुटपाथ व्यवसाय हटाइने
बिर्तामोड, साउन २० । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा […]
शनिश्चरेका प्रधानाध्यापक खनालमाथि अख्तियारको अनुसन्धान सुरु
बिर्तामोड, साउन १८ । अर्जुनधारा–८ को शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि (सीएम) खनालले गरेको आर्थिक अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । विद्यार्थी नपढाए पनि तलब र भत्ता बुझिरहेको तथा उनको प्रत्यक्ष […]
युनिकमको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न
बिर्तामोड, साउन १७ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले सदस्यको नेतृत्व विकासका लागि आयोजना गरेको तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । देशभरिबाट प्रतिनिधित्व गरेका युनिकम नेपालका नेतृत्वलाई इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा […]
युनिकम सदस्यलाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम
बिर्तामोड, साउन १६ । सदस्यको नेतृत्व विकासका लागि नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु गरेको छ । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा सुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि सार्क चेम्बर […]



