Category: 'समाचार'
एनएसएल भदौ २५ देखि कात्तिक ५ गतेसम्म
बिर्तामोड, जेठ ३१ । प्रतियोगिता सञ्चालनका लागि सहजीकरण नभएको भन्दै स्थगित दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भदौ २५ देखि कात्तिक ५ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता गर्न […]
बाबुको नागरिकता नहुँदा दमककी हिरन्मईको क्रिकेट करिअर संकटमा
बिर्तामोड, जेठ ३० । दमक–५, झापाकी १५ वर्षीया हिरन्मई रायलाई सानैदेखि क्रिकेट मोह भरिदिने उनकै बुबा विरेन हुन् । आफू जान्ने भएपछि सन्दीप लामिछानेलाई प्रेरणा मानेर हुर्किएकी हिरन्मईले जेठ पहिलो साता युगाण्डाविरुद्धको ऐतिहासिक घरेलु शृंखलामा […]
उप्रेती परिवारद्वारा चार विधाका प्रतिभा पुरस्कृत गर्ने उद्देश्यसहित अक्षयकोष स्थापना
बिर्तामोड, जेठ २९ । झापाको कनकाई नगरका समाजसेवी चिरञ्जीवी उप्रेती र ईश्वरादेवी उप्रेतीले समाजका विभिन्न क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका छन् । तीस लाख रुपैयाँको सो अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष चार […]
नाट्टाद्वारा चरा खोजकर्ता खरेललाई सम्मान
बिर्तामोड, जेठ २९ । नाट्टा उत्कृष्ट सम्मान एवम् पुरस्कार यो वर्ष चरा खोजकर्ता देवेन खरेललाई प्रदान गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश नम्बर १ को शनिबार बिर्तामोडमा सम्पन्न १० […]
पूर्वफुटबलर लिम्बूलाई धाइजन चारआली फुटबल क्लबको सहयोग
बिर्तामोड, जेठ २८ । दुवै मृगौला खराब भएर उपचाररत पूर्व राष्ट्रिय फुटबल खेलाडी प्रेमकुमार लिम्बू (कुमार) लाई आर्थिक सहयोग गरिएको छ । लिम्बूको उपचारमा सहयोग पुर्याउन धाइजन चारआली फुटबल क्लबले आज नगद सहयोग हस्तान्तरण गरेको […]
लिग विजेता झापा फुटबल क्लबलाई झापा गोल्ड कपले पुरस्कृत गर्ने
बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय […]
एसियाडका लागि राष्ट्रिय टिमको तयारी सरु
बिर्तामोड, जेठ २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औँ एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु गरेको छ । राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेसँगै अघिल्लो महिना सबै खेलको राष्ट्रिय टिम […]
सिपी होटलले सञ्चालनमा ल्यायो सार्वजनिक शौचालय
बिर्तामोड, जेठ २३ । अन्य सहरमा जस्तै झापाको मुख्य बजार बिर्तामोडमा पनि सार्वजनिक शौचालयको अभाव भएकै बेला होटल तथा अन्य संघसंस्थाले सर्वसाधरणलाई आफ्नो शौचालय प्रयोग गर्न दिन थालेका छन् । मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडमा […]
लिग च्याम्पियन झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत
बिर्तामोड, जेठ २३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ । क्लबका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई आज चन्द्रगढी विमानस्थलमा क्लबका पदाधिकारी र समर्थकहरुले स्वागत सम्मान […]



