Category: 'समाचार'

बाल केन्द्रलाई एकता युवा क्लबको राहत
मेचीनगर, चैत २० । कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित बनेका असहाय र विपन्न समुदायलाई सहयोग गर्दै आएको मेचीनगरको एकता युवा क्लबले अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ । मेचीनगर ७ काँकरभिट्टा रहेको जागृत बाल उद्धार केन्द्रमा […]
कोरोनाबाट निधन हुनेको संख्या ४७ हजार नाघ्यो
संक्रमितको संख्या पुग्यो ९ लाख ३४ हजार ४६४ बिर्तामोड, चैत २० । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ४७ हजार १७५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ […]
झापामा क्वारेन्टाइनमा १०४ जना, होम क्वारेन्टाइनमा ८०५
बिर्तामोड, चैत १९ । कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको […]
भोका कुकुरलाई बिस्कुट खुवाइँदै (फोटो फिचरसहित)
बिर्तामोड, चैत १९ । कोरोना भाइरसका कारण मानिस मात्र पीडित बनेका छैनन्, हाम्रै वरिपरि रहेका जनवारहरु पनि संघर्षपूर्ण जीवन बिताइरहेका छन् । खानेकुराको अभावमा खासगरी कुकुरहरु छट्पटाइरहेका छन् । रोजगार गुमका मानिसलाई त सरकार र […]
कोरोनाबाट निधन हुने ३८ हजारनजिक
-हिमाल खरेल बिर्तामोड, चैत १८ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ३७ हजार ८१४ जनाको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले जनाएको छ । विश्वभर सात लाख […]
कोरोना राहत कोषमा बिर्तामोडको ५० लाख रुपैयाँ
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन र सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ । आज सामबार बसेको नगर कार्यसमितिको बैठकले कार्यविधि पारित गर्दै बिर्तामोडमा ५० लाख […]
विपन्नलाई चम्लागाईं परिवारले दियो चामल
बिर्तामोड, चैत १७ । कोरोना संक्रमणका कारण लक डाउन भएका बेला रोजगारी गुमाएका विपन्न परिवारलाई झापा बाह्रदशीको चम्लागाईं परिवारले खाद्य सामग्री उपलब्ध गराएको छ । लक डाउनमा रोजगारी नहुँदा तथा आफ्नै घरभित्र बस्दा खाद्य संकट […]
बिर्तामोडमा विदेशबाट आएकाको विवरण संकलन सुरु
बिर्तामोड, चैत १६ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ बाट विदेशदेखि हालसालै आएका व्यक्तिहरुको लागत संकलन सुरु गरेको छ । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेका अनुसार अन्य वडामा पनि त्यस्ता व्यक्तिहरुको पहिचान कार्य सुरु गरिनेछ […]