Category: 'समाचार'
बिर्तामोडमा १० तले अपार स्टार टावर अपार्टमेन्ट बन्ने
बिर्तामोड, असोज २६ । झापाको बिर्तामोडमा स्टार धनलक्ष्मी हाउजिङ प्रालिको उद्घाटन गरिएको छ । फूलपातीको अवसर पारेर कम्पनीको कार्यालय उद्घाटन गरिएको हो । प्रालिको उद्घाटन ज्येष्ठ नागरिक तथा पुराना व्यवसायी द्वारिकाप्रसाद मित्तलले एक कार्यक्रमका बीच […]
भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधे भिड्ने
बिर्तामोड, असोज २६ । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भइरहेको भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन […]
तीन करोड लगानीमा शनिश्चरेमा शनिअर्जुन मार्ट
बिर्तामोड, असोज २६ । झापाको शनिश्चरे बजारमा मंगलबारबाट शनिअर्जुन मार्ट सञ्चालनमा आएको छ । मार्ट एनआइसी एसिया बैंकको पूर्वपट्टि रहेको छ । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा मार्ट खुलेको हो । फूलपातीको दिन पारेर अर्जुनधारा […]
भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा बागडुग्रा
बिर्तामोड, असोज २६ । भारतको बागडुग्रा भूतपूर्व सैनिक संघ भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भएको भूतपूर्व सैनिक गोल्डकपको फाइनल प्रवेश गरेको छ । बडादसैँको अवसरमा आयोजित प्रतियोगितामा झापा दुधेको भूतपूर्व सैनिक संघलाई बागडुग्रालाई […]
सहयोगी हातहरुले २० लाख खर्चमा राजु चौधरीको घर बनाउने
बिर्तामोड, असोज २४ । ए प्लास्टिक एनिमियाबाट ग्रसित भई निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई सहयोगी हातहरुले घर निर्माण गरिदिने भएका छन् । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते […]
सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ताबापत एक करोड रुपैयाँ वितरण
बिर्तामोड, असोज २४ । कारोबार र शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी झापा बिर्तामोडको सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । आज चारपानेमा बडादसैँको शुभकामना […]
एलाइट रनको उपाधि किरण र सुस्मितालाई
बिर्तामोड, असोज २४ । एलाइट रन मिनी म्याराथन २०७८ मा पुरुषतर्फ किरण लिम्बू र महिलातर्फ सुस्मिता राई प्रथम भएका छन् । एलाइट युथ क्लब बटारे बिर्ताबजारको आयोजना भएको प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरी किरणले १६ मिनेट […]
बर्सेनि बढ्दै सडक दुर्घटना
बिर्तामोड, असोज २३ । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ । त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको संक्रियतासमेत बढाउने गरेको छ । मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना […]
आइपिएलको प्लेअफ समीकरण पूरा
बिर्तामोड, असोज २३ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स […]

