Category: 'राजनीति'

चुनावअघि बिर्तामोडका मेयरको स्मार्ट सिटीः चुनावपछि यत्रै सिति !
बिर्तामोड, बैशाख ९ । कार्यकाल सकिन केही साता बाँकी रहेका बेला बिर्तामोड नगरपालिकाले पाँच बर्से अवधिको प्रगति पुस्तकमार्फत सार्वजनिक गरेको छ । तर, पुस्तक हेर्दा नगरप्रमुखले चुनावअगाडि प्रतिबद्धता जनाएका एउटै कार्यक्रम र योजना पनि समावेश […]
पत्रकारले उम्मेदवारी दिए सदस्यता खारेज हुने
बिर्तामोड, बैशाख ८ । नेपाल पत्रकार महासंघले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासंघको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ । त्यस्तै, कोही पनि सदस्यले उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, […]
‘स्थानीय निर्वाचन पत्रकारको विवेक र बौद्धिकता परीक्षणको घडी’
दमक, बैशाख ६ । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त आयोजनामा मंगलबार दमकमा ‘स्थानीय तह निर्वाचन २०७९’ मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको […]
खेलक्षेत्र नै प्रभावित भएपछि राखेप सदस्य सचिवको विकल्पमा मन्त्रालय
झापा, माघ २१ । सदस्य सचिव नहुँदा सम्पूर्ण खेलक्षेत्र नै प्रभावित भएपछि युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको वैकल्पिक व्यवस्थाको तयारीमा जुटेको छ । युवा तथा खेलकुद मन्त्रालयको करिब ९८ प्रतिशत […]
युवा शक्ति अघि बढे मात्र मुलुक बन्छ- प्रसाईं
बिर्तामोड, असोज २० । बिएन्डसी अस्पताल एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईंले युवा शक्ति अघि बढे मात्र मुलुक बन्न सक्ने धारणा व्यक्त गरेका छन् । आज झापाको बिर्तामोडमा स्वतन्त्र युवा समाज झापाले […]
कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु
बिर्तामोड, असार २५ । झापा एमालेका नेता तथा उद्योगी ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा मृत्यु भएको छ । आफैँले चलाएको कार सडकबीचमा रहेको शालिकमा ठोक्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आज शुक्रबार सदरमुकाम चन्द्रगढी […]
एनआरएन एनसिसी अमेरिकामा पाँचजना झापाली विजयी
बिर्तामोड, जेठ १८ । एनआरएन एनसिसी अमेरिकाको निर्वाचनमा पाँचजना झापाली निर्वाचित भएका छन् । हालै सम्पन्न निर्वाचनबाट झापाली समाज युएसएका पाँचजना सक्रिय सदस्यहरु विजयी भएका हुन् । झापाली समाजका अनुसार एनआरएन एनसिसी अमेरिकाको उपाध्यक्षमा धुलाबारीका […]
नक्कली नोटसहित पक्राउ परेकालाई छोड्ने संकेत
धरान, बैशाख १७ । नक्कली नोटसहित पक्राउ परेका धरानका नेपाली कांग्रेसका नेतासहित तीनजनालाई प्रहरीले छोड्न खोजेको छ । विशेष स्रोतका अनुसार उनीहरुलाई आर्थिक चलखेलका आधारमा प्रहरीले छोड्न लागेको हो । उनीहरुलाई नक्कली÷जाली नोटसहित इनरुवा नगरपालिका […]
ढल्यो एउटा झापाली इतिहास
बिर्तामोड, चैत ११ । नेपाली राजनीतिको अग्रणी महिला नेतृ तथा प्रजातान्त्रिक समाजवादका योद्धा, नेपाली कांग्रेसका नेता सिके प्रसाईं (भरत बाबु) की धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको मंगलबार बेलुका निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी […]