Category: 'समाज'
यस्तो छ सार्क मुलुकमा कोरोनाको अवस्था
-हिमाल खरेल बिर्तामोड, चैत ३० । कोरोना भाइरसका कारण दक्षिण एसियाली देशहरु नेपाल, भूटान र माल्दिभ्सबाहेक अन्य देशहरुका नागरिकले ज्यान गुमाएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि अछुतो रहेनन् । दक्षिण […]
सय दिन, जसले संसार बदल्दियो
३१ डिसेम्बर, २०१९ — समय दिउँसो १ः३८ बजे। एक चिनियाँ वेबसाइटमा खबर आयो– औद्योगिक नगर वुहानको मासु बजार वरिपरिका क्षेत्रमा एउटा नौलो रोग फेला पर्यो। सामान्य रुघाखोकीबाट सुरू भएर निमोनियाको लक्षण देखाउने त्यो रोग अहिलेसम्म […]
झापामा होम क्वारेन्टाइनमा १०४१ जना
-हिमाल खरेल बिर्तामाड, चैत २९ । झापामा हालसम्म होम क्वारेन्टाइनमा (घरमै एकान्तबास बस्ने) को संख्या एक हजार ४१ जना पुगेको छ । १५ वटै स्थानीय तहमा कोरोना संक्रमणको आशंकामा उनीहरु होम क्वारेन्टाइनमा बसेका हुन् । […]
झापामा कोरोना अपडेटका लागि डिस्प्ले बोर्ड
बिर्तामोड, चैत २९ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले सूचना संकलनका लागि डिस्प्ले बोर्ड तयार पारेको छ । अनलाइन भर्सनको सो बोर्ड शुक्रबार सार्वजनिक गरियो । जिल्ला समन्वय समिति झापाका […]
पूर्वराजारानी लकडाउनको पालना गर्दै दमकमा
दमक, चैत २५ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्य लक्ष्मी शाह सरकारले घोषणा गरेको लक डाउनको पालना गर्दै दमक झापामा बसिरहेका छन् ।उनको निजी सचिवालयका अनुसार लक डाउन अवधिभर पूर्वराजपरिवार झापामै रहनेछ । कोरोना […]
संसरभर कोरोनाबाट निधन हुनेको संख्या ७५ हजारनजिक
संक्रमितको संख्या साढे १३ लाख पुग्न लाग्यो बिर्तामाड, चैत २५ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ७४ हजार ६३५ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) […]
बुधबारे जेसिजद्वारा १० परिवारलाई खाद्यान्न
शान्तिनगर, चैत २४ । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसिजले सो गाउँपालिकाको शान्तिनगर क्षेत्रका १० अतिविपन्न परिवारलाई १५ दिन पुग्ने खाद्यान्य वितरण गरेको छ । बुधबारे जेसीजका अध्यक्ष नन्दकुमार याफु राईको नेतृत्वमा सोमबार बुधबारे जेसिजले सो […]
बैशाख ३ सम्म लक डाउन
बिर्तामोड, चैत २४ । सरकारले बैशाख ३ गतेसम्म लक डाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि तेस्रोपटक बढाएर बैशाख ३ गतेसम्म […]
बिर्तामोड नगरपालिकालाई नेकपाको १० हजार किलो चामल
बिर्तामोड, चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका कार्यालयले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १० हजार किलो चामल हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच […]





