Category: 'खेल'

सिपिएल खेल्न पिपिइ लगाएर गए सन्दीप
बिर्तामोड, साउन १५ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्न आज बिहान एयरपोर्ट पुगेका नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टर्मिनल अगाडि पिपिइमा देखिएका छन् । उनी बिहीवार बिहान १० […]
पाँच करोडको लगानीमा एकाडमी सञ्चालन गर्दै झापा ११
बिर्तामोड, साउन ३ । झापामा फुटबल प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । झापा ११ फुटबल क्लबले ‘एकाडमी’ सञ्चालनमा ल्याउन लागेको अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । शनिबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा पत्रकार भेटघाट कार्यक्रमको […]
आफ्नो ‘होम ग्राउन्ड’ स्तरोन्नति गर्दै झापा ११
-हिमाल खरेल बिर्तामोड, साउन ३ । केही कृषकले धान रोपिसकेर मैजारो पनि गरिसके । धेरै कृषकलाई धान रोपाइँको चटारै छ । यो मानो खाएर मुरी फलाउने बेला पनि हो । तर, बितामोड–३ का छजना महिलाकोे […]
राखेप सदस्य सचिवमा झापाका पौडेलसहित २७ जनाको दर्खास्त
बिर्तामोड, साउन २ । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि झापाका मेघराज पौडेलसहित २७ जनाले आवेदन दिएका छन् । तत्कालीन एमालेको खेलकुद महासंघका नेता पौडेल पर्वतारोहण खेलकुद महासंघसँगै नेपाल स्पोर्टस क्लाइम्बिङ संघका महासचिव हुन् […]
ला लिगाको उपाधि रियल म्याड्रिडलाई
बिर्तामोड, साउन २ (एजेन्सी) । स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औँ पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको ९ खेलमध्ये रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित […]
कतार विश्वकप फुटबल २०२२ नोभेम्बर २१ बाट
बिर्तामोड, साउन १ । फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको मिति सार्वजनिक गरेको छ । विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा २१ नोभेम्बरमा […]
झापाका युगलकिशोरसहित ४ प्रशिक्षक लाई ‘ए’ लाइसेन्स
बिर्तामोड, असार ४ । झापाका युगलकिशोर राईसहित चारजना प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् । ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा राईसँगै अनन्त थापा, चेतन घिमिरे र सल्यान खड्गी रहेका […]
प्रदेश १ मा खेलकुदको बजेट ३० करोड
बिर्तामोड, असार २ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नम्बर १ सरकारले खेलकुदमा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई […]
एन्फा निर्णयमा नेम्वाङको असहमति
झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले गत माघ २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका छन् । […]