Category: 'खेल'

रियाल बराबरीमा रोकियो, बार्सिलोनालाई फाइदा
झापा । रियाल मड्रिडले घरेलु मैदानमा एथलेटिक क्लबविरुद्ध जित निकाल्न नसक्दा शीर्ष स्थानको बार्सिलोनालाई प्रत्यक्ष फाइदा पुगेको छ। स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा रियाल एथलेटिकसँग गोलरहित बराबरीमा रोकिएको हो। जिनेदिन जिदान नेतृत्वको टोली घरेलु […]
शरणामतीमा अध्यक्ष कप भलिबल हुने
बिर्तामाड । भलिबलको हबका रुपमा रहको झापा गाउँपालिकाको शरणामतीमा पालिकास्तरीय पुरुष भलबिल प्रतियोगिता हुने भएको छ । २०५१ सालदेखि विभिन्न नाममा हुँदै आएको प्रतियोगिता यो वर्षबाट अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय भलिबल प्रतियोगिताको रुपमा […]
च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक
झापा । युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । ड्रअनुसार जर्मन क्लब बोरुसिया डर्टमुन्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी स्पेनिस महारथी रियल म्याड्रिडले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीसँग खेल्नेछ । […]
क्रिएटिभ स्कुलमा खेलकुद कार्यक्रम
बिर्तामोड । झापाको बिर्तामोड १ स्थित क्रिएटिभ इन्टरनेसनल बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा विभिन्न १६ वटा खेल सम्पन्न भएका थिए । ती खेलहरुमा नर्सरीदेखि कक्षा ५ सम्मका […]
पुस ८ बाट प्रदेशस्तरीय महिला फुटबल
बिर्तामोड । तमू ल्होसारको अवसर पारेर झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक÷एक टिमले सहभागिता जनाउने प्रतियागिता यही […]
नेपाल १ गोलले अगाडि
झापा । १३ औँ सागको फुटबलमा नेपालले भुटानविरुद्ध १७ औँ मिनेटमा अभिषेक रिजालको गोलमा अग्रता लिएका छ ।
सागको एक मात्र स्वर्णधारी झापाली देविका
बिर्तामोड । १३ औँ सागमा स्वर्णपदक जित्ने एक मात्र झापाली देविका खड्का भएकी छन् । झापा गाउँपालिका २ सडकबारीकी खड्का सशस्त्र प्रहरी क्लबबाट व्यावसायिक जुडो खेल्दै आएकी छन् । जुडोमा स्वर्णपदकको आशा गरिएका खेलाडी एकपछि […]
जिल्लास्तरीय फुटबलको उपाधि चन्द्रगढीलाई
भद्रपुर । जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चन्द्रगढी फुटबल क्लवले उचालेको छ । ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित प्रतियोगितामा भीमनगर फुटबल क्लब भद्रपुरलाई १० गोलले स्तब्ध बनाउँदै चन्द्रगढीले […]
साग फुटबल : कुन संस्करण कसले जिते ?
सन् १९८४ मा नेपालबाटै सुरु साग (त्यतिबेला साफ गेम्स नाम दिइएको) मा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । त्यसपछि सागको ३५ वर्षे इतिहासमा नेपालले थप दुई पटक स्वर्ण जितेको छ । यहीबीचमा पाकिस्तानले सर्वाधिक चार […]