Category: 'खेल'
बिर्तामोडमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ४ । गएको एक वर्ष कोरोना भाइरसका कारण ठप्प बनेको खेलकुद क्षेत्र २०७८ सालमा जुर्मुराउन थालेको छ । यसैको संकेत हो झापाको बिर्तामोडमा हुन लागेको ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ । सातवटा […]
झापामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
चन्द्रगढी, बैशाख ३ । झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाह्रौँ संस्करण उद्घाटनसँगै खेल सुरु भएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नम्बर प्रदेशसभा सदस्य वसन्त बानियाँले उद्घाटन […]
उपाधि बिर्तामोड युनाइटेडलाई
बिर्तामोड, बैशाख २ । आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई हराउँदै पाहुना टोली बिर्तामोड युनाइटेड क्लबले झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहीबार बुट्टाबारीमा सम्पन्न फाइनल खेलमा बिर्तामोडले बुट्टबारीबिरुद्ध ४–२ को जित […]
बिर्तामोडको फाइनल भेट आयोजक बुट्टाबारीसँग
बिर्तामोड, चैत ३१ । बिर्तामोड युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा बिर्तामोडले आयोजक बुट्टाबारी युनाइटेड क्लबसँगको भेट पक्का गरेको हो । मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा […]
सैनिकमाथि शानदार जीत निकाल्दै बुट्टाबारी फाइनल प्रवेश
बिर्तामोड, चैत ३० । गत वर्षको प्रदेश लिग विजेता सैनिक युथ क्लबमाथि शानदार जीत दर्ता गर्दै आयोजक बुट्टाबारी युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सोमबार भएको खेल […]
झापामा राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा
बिर्तामोड, चैत ३० । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्लास्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४ र […]
बिर्तामोड युनाइटेड अन्तिम चारमा
बिर्तामोड, चैत २९ । झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ । बिर्तामोडले शिवसताक्षी स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले जितेको छ । खेलको ५४ औँ […]
बिर्तामोड ५ को खेलकुद कार्यक्रम सम्पन्न
बिर्तामोड, चैत २८ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको एक महिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार देवी माविको प्रांगणमा सम्पन्न एक महिने आत्मरक्षा […]
प्रजिअ तिम्सिना ब्याडमिन्टनमा प्रथम
झापा, चैत २८ । प्रथम चन्द्रगढी स्पोर्टस हाउस खुला ब्याडमिन्टन टुर्नामेन्टमा झापाका प्रमुख जिल्ला अधिकारीको टिम प्रथम भएको छ । शनिबार मेची रंगशालाको कर्बड हलमा सम्पन्न प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र चोलाप्रसाद आचार्यको […]


