Category: 'खेल'

सैनिक एफसी एकता स्पोर्टिङ गोल्डकपको अन्तिम चारमा
बिर्तामोड, असोज २७ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर […]
पूर्वकप्तान हरि खड्का र अग्रज प्रशिक्षक मामा सम्मानित
बिर्तामोड, असोज २६ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका पूर्वकप्तान हरि खड्का गृहजिल्ला झापामा सम्मानित भएका छन् । झापा चारपानेको एकता स्पोर्टिङ क्लबको आयोजनामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको अवसरमा पूर्वकप्तान खड्का र झापा जिल्ला फुटबल […]
बुट्टाबारीविरुद्ध शानदार जित निकाल्दै झापा एफसी सेमिफाइनलमा
बिर्तामोड, असोज २६ । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले […]
एकता स्पोर्टिङ गोल्डकपमा झापा ११ विजयी
बिर्तामोड, असोज २५ । चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिता झापा ११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा […]
असोज २७ गतेदेखि खुट्टीडाँगीमा फुटबल हुने
मेचीनगर, असोज २२ । खुट्टीडाँगी युवा परिवारको आयोजनामा यही असोज २७ गतेदेखि टोलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । बडादशैँ तथा तिहारको अवसर पारेर कवि शिरोमणि माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । […]
एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
बिर्तामोड, असोज २१ । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिर्तामोड २ स्थित बेलडाँगी रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका […]
न्यु स्टार क्लबलाई वडा कार्यालयद्वारा खेल सामग्री प्रदान
बिर्तामोड, असोज २१ । बिर्तामोड वडा नम्बर ७ को वडा कार्यालयले स्थानीय खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबलाई खेलकुद सामग्री प्रदान गरेको छ । खोपबाडीस्थित सुन्दर निचाझोडा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका तर्फबाट […]
न्यु स्टार क्लबले जिल्लास्तरीय फुटबल आयोजना गर्ने
बिर्तामोड, असोज २१ । झापा बिर्तामोडस्थित खोपबाडीको ‘ए’ डिभिजन क्लब न्यु स्टार क्लबले यही मंसिरको दोस्रो साता झापा जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बैशाख ३० देखि जेठ ६ गतेसम्म न्यु स्टार अन्तर्राष्ट्रिय […]
हरि खड्का झापा एफसीको ब्रान्ड एम्बेसडर
बिर्तामोड, असोज २० । नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफसीले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड […]