Category: 'खेल'
रुविनाको शतकमा नेपालको कीर्तिमानी योगफल
मेचीनगर, फागुन १ । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित […]
झापा गोल्ड कपले गर्यो नेपाल इन्स्योरेन्ससँग खेलाडी र अफिसियलको बीमा
बिर्तामोड, फागुन १ । झापा गोल्ड कपले खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ । आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद […]
बुद्धशान्तिमा भोलिदेखि अन्तरपालिका क्रिकेट
मेचीनगर, फागुन १ । झापाको बुद्धशान्तिमा भोलि फागुन २ गतेदेखि सुरु हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदनकुमार प्रसाईंका अनुसार […]
राष्ट्रिय ब्याडमिन्टनको उपाधि क्षेत्री र लिङथेप तथा गुरुङ र कपालीको जोडीलाई
बिर्तामोड, माघ २९ । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेको छ । आज बिर्तामोडको मेहरमान […]
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल आज
बिर्तामोड, माघ २९ । पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि आठवटै जोडीले दाबी गरेका छन् । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा हुने फाइनल खेलमा दुवै विधाका प्रतिस्पर्धीहरुले फाइनलको यात्रा तय […]
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
बिर्तामोड, माघ २८ । झापाको बिर्तामोडमा जारी पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण सकिएको छ । बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा आज भएको खेलमा क्वार्टर फाइनलको प्रतिस्पर्धा सकिएको हो । […]
कोशी प्रदेशस्तरीय तेक्वान्दोमा झापा च्याम्पियन
बिर्तामोड, माघ २८ । पाँचौँ कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक ल्याएर उपाधि जितेको हो । मोरङको बेलबारीस्थित बलुवाई आइटिएफ तेक्वान्दो डोजो […]
बोस्टन क्रिकेट एकाडेमीका पाँच खेलाडी राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट
बिर्तामोड, माघ २८ । झापा अर्जुनधारामा रहेको बोस्टन क्रिकेट एकाडेमीका पाँचजना खेलाडी तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा छनोट भएका छन् । आजबाट पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ […]
राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु
बिर्तामोड, माघ २७ । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बीच संविधानसभा सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल र प्रदेशसभाका पूर्वसदस्य झलकसिंह दर्लामीले ब्याडन्टिन […]



