
Category: 'खेल'

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १: पौडीमा भण्डारीलाई रजत
बिर्तामोड, असोज २९ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा प्रदेश १ एक रजत पदक जितेको छ । प्रतियोगिताको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत पदक जितेका हुन् । पोखरास्थित फिस्टेल एकेडेमीमा […]
नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ : गल्फमा रजत र कास्य, बुद्धिचालमा दुई खेलाडीको अग्रता
बिर्तामोड, असोज २९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गल्फको पुरुष एकलमा प्रदेश १ का युवराज भुजेलले कास्य पदक जितेका छन् । पुरुष टिम इभेन्ट्समा प्रदेश १ ले रजत पदक जितेको छ । महिला तर्फको प्रतिस्पर्धामा […]
महिला फुटबल र भलिबलमा प्रदेश १ को जित
पोखरा, असोज २९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा शनिबार प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको छ । अन्जना थुलुङ राईले ३६औँ मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता […]
पुरुष हक्कीमा प्रदेश १ को जित
बिर्तामोड, असोज २८ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार प्रदेश १ सहित चार टिम विजयी भएका छन् । आजको जितसँगै १ नम्बर प्रदेश समिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ ले बिहीबार सुदूरपश्चिमलाई […]
नवौँ राष्ट्रिय खेलकुद: हक्कीको प्रदेश १ का खेलाडी एउटै वडाका
–हिमाल खरेल बिर्तामोड, असोज २५ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टिमका खेलाडी एउटै वडाका रहेका छन् । संयोग कस्तो भने हक्की टिमका चारजनाबाहेक सबै खेलाडी झापाको भद्रपुर […]
यु–१५ महिला साफ: खेल तालिका सार्वजनिक
बिर्तामोड, असोज २४ । बंगलादेशमा आयोजना हुने उमर समूहको यु–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा हुने प्रतियोगितामा नेपालसहित […]
नेपालमा साइकल ऐन निर्माणमा दबाब दिन झापामा अन्तरक्रिया
बिर्तामोड, असोज २३ । नेपालमा साइकल ऐन निर्माणमा दबाब दिने उद्देश्यले झापाको बिर्तामोडमा साइकल यात्रा तथा अन्तरक्रिया भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा भएको साइकल यात्रा बिर्तामोडबाट सुरु भएर सालबारी हुँदै अर्जुनधारा […]
पर्यटन प्रबर्द्धनका लागि केचना-चारआली ५३ किलोकिटर साइकल यात्रा
बिर्तामोड, असोज १५ । ‘राइड फर फन’ नारा दिइएको प्रथम झापा साइकल राइडमा पूर्वी नेपालका साइक्लिस्टहरुले उत्साहजनक सहभागिता जनाएका छन् । बडादशैँको अवसर पारेर नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीले यो वर्षदेखि साइकल राइड सुरु […]
नव युवा गोल्डकपको फाइनलमा आयोजक
बिर्तामोड, असोज १३ । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो […]