बिर्तामोड, बैशाख ४ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् । कञ्चनजंघा एफएम्का प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा […]
बिर्तामोड, बैशाख ४ । नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा […]
बिर्तामोड, बैशाख ४ । गएको एक वर्ष कोरोना भाइरसका कारण ठप्प बनेको खेलकुद क्षेत्र २०७८ सालमा जुर्मुराउन थालेको छ । यसैको संकेत हो झापाको बिर्तामोडमा हुन लागेको ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ । सातवटा […]
बिर्तामोड, बैशाख ४ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानले सन् २०१९ र २०२० मा प्रदान गरिने विभिन्न विधाका पुरस्कृतहरुको नाम सार्वजनिक गरेको छ । आठ वर्षदेखि समाजका विभिन्न विधाका व्यक्ति तथा संस्थालाई प्रष्ठिानले सम्मान […]
चन्द्रगढी, बैशाख ३ । झापामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बाह्रौँ संस्करण उद्घाटनसँगै खेल सुरु भएको छ । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सुरु भएको प्रतियोगिताको एक समारोहका बीच १ नम्बर प्रदेशसभा सदस्य वसन्त बानियाँले उद्घाटन […]
बिर्तामोड, बैशाख २ । पूर्वपश्चिम राजमार्गको झापा दुधेमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बा. २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको प्रहरी जनाएको छ । आज […]
बिर्तामोड, चैत ३१ । बिर्तामोड युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनलमा बिर्तामोडले आयोजक बुट्टाबारी युनाइटेड क्लबसँगको भेट पक्का गरेको हो । मंगलबार भएको अन्तिम सेमिफाइनल खेलमा […]
बिर्तामोड, चैत ३० । गत वर्षको प्रदेश लिग विजेता सैनिक युथ क्लबमाथि शानदार जीत दर्ता गर्दै आयोजक बुट्टाबारी युनाइटेड क्लब झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सोमबार भएको खेल […]