बिर्तामोड, फागुन ९ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले परम्परागत पेसालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् । आइतबार नेपाल सुनचाँदी व्यवसायी संघ झापाले बिर्तामोडमा गरेको स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री विकले […]
बिर्तामोड, फागुन ८ । नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्मचार्यको उपस्थितिमा झापाका बिर्तामोडमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संयोग कस्तो भने तिनै सर्वाधिक रक्तदाताले आज १६५ पटक रक्तदान गरे भने, सो कार्यक्रममा रक्तदाताको संख्या […]
बिर्तामोड, फागुन ८ । नेपाली राजनीतिक, सामाजिक तथा शैक्षिक आन्दोदनका नेता सिके प्रसाईं (भरत बाबु) को २७ औँ स्मृति दिवसमा झापाको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । शनिबार देवीबस्तीमा रहको सिके चिन्तन प्रतिष्ठानमा […]
बिर्तामोड, फागुन ७ । सामाजिक र अन्य गतिविधिमा पनि नेपालमै अब्बल झापा बिर्तामोडको सहारा नेपाल साकोसले कोभिड संक्रमण भएका र उपचार गराएका आफ्ना सदस्यलाई उपचार खर्चबापत ३२ लाख ७१ हजार १३६ रुपैयाँ वितरण गरेको छ […]
बिर्तामोड, फागुन ७ । व्यापार व्यवसायमा लामो अनुभव सम्हालेका राजकुमार घिमिरे (राजु) बिर्तामोड क्षेत्रका उदयीमान व्यवसायी हुन् । पाँचथरको रवि हुँदै बिर्तामोडमा स्थापित व्यवसायीको परिचय बनाइसकेका घिमिरे कलेज पढ्दैदेखि व्यापारमा संलग्न थिए । २०५० सालदेखि […]
बिर्तामोड, फागुन ६ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् । बिहीबार भएको मनोनयन दर्तामा औषधि व्यवसायी जीवनकुमार खड्काले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् […]
बिर्तामोड, फागुन ५ । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सार्वजनिक गरेको छ । बुधबार साँझ एक कार्यक्रम गरेर कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो । लोकतान्त्रिक […]
बिर्तामोड, फागुन ५ । आसन्न बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले उम्मेदवार निश्चित गरेको छ । बुधबार एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक भएका हुन् । यही फागुन […]
बिर्तामोड, फागुन ३ । तयारी चाउचाउको क्षेत्रमा अब्बल चौधरी ग्रुपले अकबरे खोर्सानीको स्वादमा ‘वाई वाई अकबरे’ सार्वजनिक गरेको छ । कम्पनीले होलसेलर समिट–२०७७ आयोजना गरेर नयाँ चाउचाउ सार्वजनिक गरेको हो । कम्पनीले सामबार एक कार्यक्रमबीच […]
बिर्तामोड, फागुन ३ । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ— पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ हुने भएको छ । झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा यही फागुन १५ गते साइक्लिङ […]