झापा, माघ २४ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ । रश्मि घिसिङको ह्याट्रिकसहित चार गोल सहयोगमा आर्मीले दोस्रो राउन्डमा विजयी […]
डा अनिल यादव थाइराइड घाँटीको पछाडि पुतलीको आकारमा रहेको ग्रन्थि हो। यो ग्रन्थिबाट थाइरोक्जिन हर्मोन निस्कन्छ। थाइरोइडले उत्पादन गर्ने हर्मोन शरीरलाई आवश्यक हुन्छ। हाम्रो शरीरको चयापचय (मेटाबोलिज्म) का लागि यसको आवश्यकता पर्छ। थाइराइडमा कम हर्मोन […]
काठमाडौँ, माघ २३ । राष्ट्रिय महिला लिगको अन्तिम खेलमा दुई विभागीय टोली तथा उपाधिको दावेदार नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार […]
झापा, माघ २३ । कलाकार उपसना नेम्वाङले नेपाली समाजमा हुने छोराछोरीबीचको लैंगिक विभेदलाई समेटेर निर्माण गरिएको लघु चलचित्र सार्वजनिक गरेकी छन् । पछिल्लो समय लघु चलचित्र निर्माणमा लागेकी उनले यसअघि कान्छा र रातो टिका बजारमा […]
झापा, माघ २२ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौँमा आयोजना गरेको बृहत आमसभा प्रभावित पार्नेगरी अर्का अध्यक्ष प्रचण्ड समूहले आह्वान गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ । […]
झापा, माघ २२ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिले एक महिन कराते तालिम सुरु गरेको छ । महिलाहरुलाई आत्मरक्षाका लागि निःशुल्क कराते तालिम सुरु गरिएको समिति अध्यक्ष विशाल […]
झापा, माघ २० । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रालयको माघ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका नौजना खेल पत्रकारलाई […]
झापा, माघ २० । नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ । एसियन भलिबल महासंघ (एभिसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो […]
झापा, माघ २० । झापा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म […]
झापा, माघ २० । अर्को साताबाट गर्मी सुरु हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पर्सि बिहीबारदेखि शनिबारसम्म मौसम बदली भई पानी पर्ने र हिमपात हुने बताइएको छ । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु […]