अर्जुनधारा, पुस २५ । साधारणसभाको अवसर पारेर झापा जिल्ला फुटबल संघले बाढीपीडित एकजना रेफ्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । साधारणसभामा बाढीपीडित झापाका रेफ्री सन्तोष चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको हो । संघका अनुसार बाढीपीडित […]
बिर्तामोड, पुस २४ । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग […]
काठमाडौँ, पुस २३ । १७ औँ संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डलाई रुस्लान फुटबलले प्रायोजन गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डष्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । मञ्चका […]
बिर्तामोड, पुस २०। नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्षमा उद्योगी टिकाराज ढकाल चयन भएका छन् । सोमबार झापाको बितामोडमा सम्पन्न तेस्रो साधारणसभाले ढकाललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । भद्रपुरका पुराना तथा […]
दाङ, पुस १९ । विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश १ सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । पहिलोपटक च्याम्पियन बनेको प्रदेश १ ले एपिएफलाई फाइनलमा ६ रनले हराउन सफल भयो […]
दाङ, पुस १८ । लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै १ नम्बर प्रदेश लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।प्रदेश १ ले उपाधिको लागि आइतबार एपिएफसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ […]
–आरबी बुढाथोकी गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमनीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन्। कुनै जमानामा फापर पनि खान्छन् भनेर हेला गरिएको अन्न अहिले सबैको प्रिय हुन थालेको छ। गुणकारी अन्न फापरको विशेषता नबुझ्दा […]
बिर्तामोड, पुस १५ । झापाको तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतका प्रधानपञ्च गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा पोखरेलको निधन भएको हो । उनको केही वर्षअघि मुटुको […]
बिर्तामोड, पुस १५ । बिर्तामोडमै पहिलोपटक उपभोक्ता सहकारीको रुपमा स्थापित विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नवराज खरेल (नविन) चयन भएका छन् । बिर्तामोडका सफल युवा व्यवसायी खरेल तेस्रो कार्यकालका लागि संस्थाको अध्यक्षमा […]
–हिमाल खरेल पूर्वी पहाडका बारीमा पैँयू फुल्न थालेपछि किरात लिम्बूहरु उँधो झर्ने चलन थियो । मङ्सिरे पूर्णिमाको यही समयलाई उनीहरु उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएको सांस्कृतिक परम्परा छ । लिम्बू जातिको यो महान् […]