बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानलाई ६ सय थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्राप्त भएको छ । झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन अभियानले एक हजार थान भिटिएम किट उपलब्ध गराउने प्रतिबद्धता […]
बिर्तामोड, जेठ १२ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको एकका लागि एक अभियानले सोमबार बिर्तामोड १० मा खाद्य सामग्री वितरण गरेको छ । वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमका बीच अभियानले ४० विपन्न परिवारलाई […]
बिर्तामोड, जेठ १२ । ‘एकका लागि एक’ अभियानले झापामा कोरोना भाइरस परीक्षणको दायरा बढाउन भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट प्रदान गरेको छ । एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय झापामार्फत ३४० थान किट प्रदान गरिएको […]
बिर्तामोड, जेठ ११ । झापामा कोभिड अस्पताल र प्रयोगशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको ‘एकका लागि एक’ अभियानले आर्थिक सहयोगको अपिल गरेको छ । अभियानका सहसंयोजक विनोद बस्नेतले देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि अस्पताल […]
बिर्तामोड, जेठ ११ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ८०० पुगेको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको […]
बिर्तामोड, जेठ ११ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगको छ । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डओमिटर्स डट इन्फोका अनुसार विश्वका २१३ मुलुकमा फैलिएको कोरोना […]
बिर्तामोड, जेठ १० । झापामा थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ । शनिबार अपरान्ह एकजना थपिएका हुन् । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टिनमा बसेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । झापामा संक्रमितको […]
बिर्तामोड, जेठ १० । नेपालमा शनिबार थप ३६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेको स्वास्थ्य […]
बिर्तामोड, जेठ १० । जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि झापामा कोभिड १९ अस्पताल र परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । यसका लागि दुई दिनअघि प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपयुक्त स्थान […]
बिर्तामोड, जेठ १० । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको एकका लागि एक अभियानले शनिबार बिर्तामोड ६ मा खाद्य सामग्री वितरण गरेको छ । स्थानीय जलकन्या देवी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच अभियानले ३० विपन्न […]