बिर्तामोड, जेठ २ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ६५ पुगेको छ । हालसम्म ४५ लाख २० हजार ७०१ जनामा कोभिड १९ पुष्टि भएको छ । १७ […]
विनोद धौलागिरि झापा, बैशाख ३१ । पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको झापा जिल्लामा बाँसबाट बुनिएका ठोस फोहोर राख्ने भाँडा (डस्ट बिन) सरसफाइ अभियानका पर्यायजस्तै बनेका छन् । पूर्ण सरसफाइ अभियान थालनी भएपछि आफ्ना टोललाई सरसफाइमा […]
बिर्तामोड, बैशाख ३० । नेपालमा मंगलबार थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ […]
झापा, बैशाख २९ । बिर्तामोड वडा नम्बर १ को तीनवटा टोलका ११४ विपन्न परिवारलाई सोमबार खाद्यान्न वितरण गरिएको छ । वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार नचानु टोलका ६४, देवी पञ्चकन्या टोलका २६ र प्रगति पञ्चकन्या […]
झापा, बैशाख २९ । नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । सोमबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुका हुन् […]
बिर्तामोड, बैशाख २९ । विश्वभर २ लाख ८३ हजार ७३४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४१ लाख ७८ हजार १५४ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको […]
बिर्तामोड, बैशाख २७ । ‘एकका लागि एक’ अभियानले भोलि आइतबारबाट झापाको बिर्तामोड चोकमा तयारी खाना वितरण गर्ने भएको छ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले अब तयारी खानाको प्याकेट […]
झापा, बैशाख २७ । नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार थप सातजनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुर, कपिलवस्तु र […]
बिर्तामोड, बैशाख २६ । लक डाउनका कारण बिचल्लीमा परेका मजदुर र विपन्न समुदायका झन्डै २ सयजनालाई युवा व्यवसायी सन्तोष उप्रेतीले खानाको प्रबन्ध गरिदिएका छन् । लक डाउनको ४६ औँ दिनसम्म घरमा भएको खाद्यान्न र प्राप्त […]
२६ संस्था र ३१७ व्यक्तिको साथ -हिमाल खरेल बिर्तामोड, बैशाख २६ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले एक सातामा ९१० परिवारलाई खाद्य सामग्री वितरण गरेको […]