मृतकको संख्या एक लाख ४५ हजार नाघ्यो,संक्रमितको संख्या २१ लाख ८० हजारभन्दा बढी -हिमाल खरेल बिर्तामोड, बैशाख ५ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर पछिल्लो २४ […]
झापा, बैशाख ४ । कोरोना संक्रमण पत्ता लगाउने प्राथमिक विधि भनेर्को यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) हो । तर, यो परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिँदैन । अथवा, यो परीक्षण पुष्टि भएमा पनि कोरोना संक्रमण भएको […]
संक्रमितको संख्या २० लाख ८२ हजार नाघ्यो -हिमाल खरेल बिर्तामोड, बैशाख ४ । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ३४ हजार ५४० जनाको मृत्यु भइसकेको […]
बिर्तामोड, बैशाख ३ । सीमावर्ती बजारमा मात्रै होइन बिर्तामोड, सुरुङ्गा, दमकमा समत यतिबेला पर्याप्त फलफूल किन्न पाइन्छ । नेपालमा लक डाउन सुरु भएको २३ दिन भइसक्दा पनि भारतबाट आउने फलफूलको कमि छैन । सीमा क्षेत्रमा […]
सुकुमबासी बस्ती (झापा), बैशाख ३ । खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालतर्फ सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । सीमावर्ती क्षेत्रका नाकामा यसअघि नै सशस्त्र प्रहरी बलका पोस्टहरु तनाथ भए […]
मदरगाछ, बैशाख ३ । लक डाउनको प्रत्यक्ष असर कृषकलाई परेको छ । यातायात र बजार सहज हुने बालीले बजार पाए पनि झापा मदरगाछका कृषकको बिजोग भएको छ । झापा शिवसताक्षी–५ मदगाछका कृषक शिवकुमार मण्डलले कनकाई […]
एक लाख २६ हजारभन्दा बढीको मृत्यु, नेपालमा १२ हजार ९०६ जनाको परीक्षण -हिमाल खरेल बिर्तामोड, बैशाख ३ । विश्वभर एक लाख २६ हजार ५३८ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या […]
बिर्तामोड, बैशाख २ । सरकारले लागु गरेको लक डाउनको समयमा झापा अर्जुनधारा ६ का दिवाकरलाल चौधरीको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका ३४ वर्षीय उनी पछिल्लो १४ दिनयता सडकमा […]
बिर्तामोड, बैशाख २ । लक डाउनका कारण समस्यामा परेका विपन्नहरूलाई राहत वितरणका लागि प्रदेश १ सरकारले झापाका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले झापाका ८ वटा नगरपालिकालाई १०–१० लाख […]
संक्रमितको संख्या १९ लाख २३ हजार नाघ्यो, ४ लाख ४३ हजार निको भएर फर्किए घर -हिमाल खरेल बिर्तामोड, बैशाख २ । विश्वभर एक लाख १९ हजार ५९५ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट […]