एकपटकमा ५०० चल्ला उत्पादन – हिमाल खरेल बिर्तामोड । २० वर्षीय सञ्जय बाँस्तोला पेशाले इन्जिनियर होइनन् । विराटनगरको एक कलेजमा बिसिए पढ्दैछन् । कलेज विदा भएको समयमा बुवाले सञ्चालन गरेको एसएन्डएस कृषि फर्ममा व्यस्त हुन्छन् […]
झापा । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुद्री बन्दरगाह प्रयोग गर्नुपर्ने बाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुद्री बन्दरगाह […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार कृषक टिकादेवी राईलाई प्रदान गरेको छ । अर्जुनधारा ९ झापाकी राईलाई यस वर्षको सो पुरस्कार प्रदान गरिएको हो […]
बिर्तामाड । भारतको आसाममा भइरहेको एक भव्य कार्यक्रममा गायक प्रमोद खरेल सहभागी हुने भएका छन् । डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ मा प्रस्तुति दिनको लागि उनी आसाम जान लागेका हुन् । प्रमोद नेपालबाट […]
बिर्तामोड । नेपालमै पहिलोपटक नयाँ प्रविधि र अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । चार अर्बको लगानीमा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल नयाँ वर्ष २०२० देखि सञ्चालनमा ल्याइएको हो । पूर्वाञ्चल […]
बिर्तामोड, पुस १७ । मानवीय सेवा गर्ने अनेक तरिका छन् । त्यसका लागि ठुलो लगानी वा तामझाम चाहिँदैन । पुण्य कर्म गर्न देवालय धाउनु पनि पर्दैन । धर्म गर्ने थुपै्र बाटा छन् । हो, यस्तै […]
बिर्तामोड, पुस १५ । प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि कनकाई महिला फुटबल टिमले जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघले (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने […]
धुलाबारी । मेची उद्योग वाणिज्य संघका आयोजनामा धुलाबारीमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । महोत्सव यही पुस ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । सोमबार महोत्सवस्थलमा पत्रकार […]
–हिमाल खरेल पूर्वी पहाडका बारीमा पैँयू फुल्न थालेपछि किरात लिम्बूहरु उँधो झर्ने चलन थियो । मङ्सिरे पूर्णिमाको यही समयलाई उनीहरु उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएको सांस्कृतिक परम्परा छ । लिम्बू जातिको यो महान् […]