Category: 'स्वास्थ्य'
क्यान्सर रोगविरुद्ध बिर्तामोडमा साइकल यात्रा
बिर्तामोड, माघ २१ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा भएको छ । आज बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सुरु भएको यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिएको थियो […]
शरीरमा पानी कम हुँदा हुने ११ समस्या
बिर्तामोड, माघ १९ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यम भएर शरीरबाट […]
बिर्तासिटीका डक्टर बेल्वासेलाई स्विजरल्यान्डबाट एओ ट्रमा फेलोसिप
बिर्तामोड, माघ १८ । हाड जोर्नी प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट नशा रोगको उपचार गर्ने नेपाल मेडिकल काउन्सिबाट मान्यता प्राप्त नेपालकै पहिलो विशेषज्ञ डक्टर हुन् रुपेशजङ्ग बेलवासे । नेपाल मेडिकल कलेज काठमाडौँबाट सन् २०१३ मा एमबिबिएस […]
कति नुन स्वास्थ्यका लागि लाभदायक ?
बिर्तामोड, माघ १८ । नुन हाम्रो खानपानमा सोडियमको सबैभन्दा प्रमुख स्रोत हो । हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ । कोशिकालाई ठिक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न […]
शिवसताक्षीमा छिमेकी साकोसको बृहत स्वास्थ्य शिविर
झिलझिले, माघ १७ । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नगरकै ठुलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय सेभेन सिज इङलिस बोर्डिङ स्कुलको सहआयोजनामा सो शिविर सम्पन्न भएको […]
आदर्श स्कुल अफ म्यानेजमेन्टमा पाठेघरको मुखको क्यान्सरबारे अभिमुखीकरण
बिर्तामोड, माघ १४ । झापाको बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापा प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्याप्टरको सहआयोजना […]
चिसोमा दमका रोगीले ध्यान दिर्नैपर्ने कुरा
बिर्तामोड, माघ १२। जाडो मौसम तपाईको स्वास्थ्यको लागि धेरै हिसाबले चुनौतीपूर्ण हुन सक्छ। बालबालिका, वृद्धवृद्धा र केही प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित व्यक्तिले चिसोबाट आफूलाई जोगाउन निकै जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । घट्दो तापक्रमले रक्तचाप, […]
नयाँ प्रणाली भित्रिँदै, चाँडै हट्दै हुस्सु कुहिरो
बिर्तामोड, माघ ११ । केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढीमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज […]
एनसिडिए झापाले सदस्यता प्रमाणपत्र वितरणलाई निरन्तरता दिने
बिर्तामोड, माघ १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण कार्यलाई निरन्तरता दिने भएको छ । संघको तेस्रो बैठकको निर्णयअनुसार जिललाभरिका औषधि व्यवसायीलाई सदस्यता प्रमाणपत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने […]




