Category: 'स्वास्थ्य'
कोरोनाबाट बच्न यी खाना खानुहोस्
कोरोना भाइरसबाट बच्न कस्तो खानाखान आवश्यक भन्ने धेरैको जिज्ञासा हुनसक्छ। सरूवा रोग विशेषज्ञहरूका अनुसार यो भाइरसलाई खानपानले खासै असर नपारेपनि शरीरमा रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा भाइरसको सङ्क्रमण छिटो हुने विश्व स्वास्थ्य संगठनले प्रमाणित […]
कोरोनाले इटलीमा एकै दिन ३६८ जनाको मृत्यु
झापा, चैत ३ । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकै दिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा […]
कोरोनाबाट हालसम्म ५८३५ को मृत्यु
झापा, चैत २ । पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट आइतबार बिहानसम्म ५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । त्यसयता यो […]
बिर्तामोडका २० स्थानमा कोरोना हेल्थ डेस्क
चन्द्रगढी विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ बिर्तामोड । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न झापाको बिर्तामोड नगरपालिकाका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । बिर्तामोड क्षेत्रका १७ […]
कोरोना प्रकोप : ३३८५ को मृत्यु, ९८ हजार संक्रमित
झापा । डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ । त्यस्तै, शुक्रबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड १९ बाट […]
देशभरका खेलकुद गतिविधि स्थगित
काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न […]
कोरोना प्रकोप : झापा प्रशासनले गरायो सचेत
बिर्तामोड । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले होली पर्वप्रति नागरिकलाई सजग गराएको छ । जरुरी सूचना निकालर कार्यालयले आउँदो होली पर्वलाई लक्षित गरी पानीमा नभिज्न, अबिर र लोला हान्ने […]
कोरोना त्रासका कारण बिर्तामोडमा हुने नेकपाको प्रशिक्षण स्थगित
बिर्तामोड, फागुन २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा हुन लागेको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको त्रासका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो । प्रदेश […]
अञ्चल अस्पतालका शौचालय दुर्गन्धित
भद्रपुर । अस्पताल प्रशासन र विकास समितिले ध्यान नदिँदा मेची अञ्चल अस्पताल अत्यन्त दुर्गन्धित पाइएको छ । मंगलबार बिहान जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले गरेको अनुगमनमा अस्पतालका शौचालय तथा भित्री भाग अत्यन्त […]



