कोशी प्रदेशमा ‘एर्लागन’ का औषधि खरिदमा प्रतिबन्ध, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’
बिर्तामोड, मंसिर २८ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरुको खरिदमा पूर्ण रूपमा रोक लगाएको छ । म्याद गुज्रिएका औषधिहरुको सोधभर्ना सम्बन्धी विवादका कारण संघले आज आइतबारदेखि कोशी […]







