एनसिडिए झापाको साधारणसभामा अग्रज व्यवसायीसहित १४ जनालाई सम्मान
बिर्तामोड, माघ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले चौथो अधिवेशनको अवसरमा १० जना अग्रज व्यवसायीसहति १४ जनालाई सम्मान गरेको छ । झापा कनकाईस्थित धनुषकोटीधाममा आज आयोजित साधारणसभमा उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान […]









