एसइइमा शतप्रतिशत नतिजा ल्याउने ग्यालेक्सीका विद्यार्थीलाई सम्मान
बिर्तामोड, जेठ ७ । गत वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी झापाको भद्रपुर–९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले २०८२ मा शतप्रतिशत नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर […]












