झापा, असार १७ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण जारी राखेका छन् । बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा पाँच […]
बिर्तामोड, असार १६ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर साकोसले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई शिखरले […]
झापा, असार १६ । चीनमा फेरि अर्को नयाँ भाइरस भेटिएको छ । चीनबाट फैलिएको कोभिड–१९ ले विश्वलाई सताइरहेका बेला फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान भएको छ । चीनका वैज्ञानिकहरुका अनुसार यो स्ट्रेनको महामारीको रुपमा […]
झापा, असार १५ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण गरिरहेका छन् । सोमबार मात्र दाताहरुले पाँच लाख ३६ हजार […]
झापा, असार १३ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब साउन १ गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । शनिबार अभियानको बिर्तामोडमा प्राविधिकसहितको बैठकले ल्याब […]
-हिमाल खरेलझापा, असार १० । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा स्थापना गर्न लागिएको पिसिआर ल्याब सञ्चलनका लागि प्रदेश सरकारले अनुमति दिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा स्थापना हुन लागेको ल्याबका विषयमा प्रदेश […]
झापा, असार १० । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजना व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई व्यवसायी तथा धार्मिक व्यक्तित्व […]
झापा, असार १० । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानलाई लोककल्याणकारी संस्था मिसन रिबिल्ड नेपालले दुई लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष डा. मदन उप्रेतीका अनुसार […]
झापा, असार ९ । एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता […]
बिर्तामोड, असार ८ । विदेशबाट उद्धार गरिएकाहरू क्वारेन्टिनमा अनुशासनमा नबसिदिँदा समुदायमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेर गएको छ। क्वारेन्टिनमा बस्दा पनि आफन्त तथा बाल बच्चासँग भेट्ने तथा मिठाइ दिने गरिएकाले समुदायमा सङ्क्रमणको जोखिम बढेर गएको […]