Category: 'स्वास्थ्य'

‘एकका लागि एक’ अभियान : भोलिबाट बिर्तामोडमा खाना वितरण हुने
बिर्तामोड, बैशाख २७ । ‘एकका लागि एक’ अभियानले भोलि आइतबारबाट झापाको बिर्तामोड चोकमा तयारी खाना वितरण गर्ने भएको छ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले अब तयारी खानाको प्याकेट […]
थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे
झापा, बैशाख २७ । नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । शनिबार थप सातजनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु उदयपुर, कपिलवस्तु र […]
२०० सुकुमबासीलाई खाना खुवाउँदै सन्तोष
बिर्तामोड, बैशाख २६ । लक डाउनका कारण बिचल्लीमा परेका मजदुर र विपन्न समुदायका झन्डै २ सयजनालाई युवा व्यवसायी सन्तोष उप्रेतीले खानाको प्रबन्ध गरिदिएका छन् । लक डाउनको ४६ औँ दिनसम्म घरमा भएको खाद्यान्न र प्राप्त […]
‘एकका लागि एक’ अभियान: ९१० परिवारलाई राहत
२६ संस्था र ३१७ व्यक्तिको साथ -हिमाल खरेल बिर्तामोड, बैशाख २६ । लक डाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्न सुरु गरिएको ‘एकका लागि एक’ अभियानले एक सातामा ९१० परिवारलाई खाद्य सामग्री वितरण गरेको […]
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघ्यो
बिर्तामोड, बैशाख २६ । विश्वभर २ लाख ७० हजार ४२१ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३९ लाख १३ हजार ३७७ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको […]
‘एकका लागि एक’ अभियान: बिर्तामोड ४ मा वितरण
बिर्तामोड, बैशाख २५ । एक सातादेखि वितरण सुरु गरिएको ‘एकका लागि एक’ अभियानअन्तर्गतको खाद्य सामग्री बिहीबार बिर्तामोड ४ मा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । सहारा नेपालको अगुवाईमा २० भन्दा बढी सामाजिक संस्थाको पहलमा सुरु […]
‘एकका लागि एक’ अभियान: आजसम्म ३० लाख रुपैयाँ संकलन
बिर्तामोड, बैशाख २५ । ‘एकका लागि एक’ अभियानअन्तर्गत हालसम्म ३० लाख रुपैयाँ सहयोग रकम संकलन भएको छ । यो रकमले कम्तिमा १ हजार ६६६ परिवारलाई खाद्यान्न वितरण गर्न सकिनेछ । ‘कोभिड १९ को संक्रमणबाट बचौँ, […]
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजारनजिक
बिर्तामोड, बैशाख २५ । विश्वभर २ लाख ६४ हजार ८०७ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३८ लाख १८ हजार ५७७ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको […]
लकडाउनमा अब यी क्षेत्र खुल्नेछन्
झापा, बैशाख २५ ।सरकारले शर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको हो। बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, […]