Category: 'स्वास्थ्य'

बैशाख ३ सम्म लक डाउन
बिर्तामोड, चैत २४ । सरकारले बैशाख ३ गतेसम्म लक डाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि तेस्रोपटक बढाएर बैशाख ३ गतेसम्म […]
बिर्तामोड नगरपालिकालाई नेकपाको १० हजार किलो चामल
बिर्तामोड, चैत २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरपालिका कार्यालयले स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा १० हजार किलो चामल हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच […]
संसरभर कोरोनाबाट निधन हुनेको संख्या ६९,४१३
संक्रमितको संख्या १३ लाखनजिक बिर्तामाड, चैत २४ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६९ हजार ४१३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार विश्वभर […]
कोरोनाबाट निधन हुनेको संख्या ६५ हजारनजिक
संक्रमितको संख्या १२ लाखभन्दा बढी बिर्तामाड, चैत २३ । विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संसरभर ६४ हजार ६७८ जनाको निधन भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) का अनुसार […]
लायन्स र लियो लेडीको राहत तेलकानीमा
बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लब अफ बिर्तामोड लेडीले बिर्तामोड १० मा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन् । सदस्यहरुबाट आर्थिक संकलन गरेर यी दुई कलबले बिर्तामोड १० […]
गौरीगञ्जका विपन्नलाई लायन्स बिर्तामोड सिटीको खाद्यान्न
बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड सिटीले गौरीगंज गाउँपालिका वडा नम्बर ३ मा रहेका गरिब तथा विपन्न परिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका गरिब तथा […]
नेपालमा पहिलोपटक कोरोनाको ‘लोकल ट्रान्समिसन’
संक्रमितको संख्या ९ पुग्यो बिर्तामोड, चैत २२। नेपालमा पनि पहिलोपटक कोरोना भाइरसको ‘लोकल ट्रान्समिसन’ देखापरेको छ । कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा कोरोना सरेको पाइएको हो । यसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो […]
सहाराद्वारा सदस्यलाई निर्ब्याजी सात करोड सापटी
५० लाखको राहत प्याकेज बिर्तामोड, चैत २१ । नेपालकै सबैभन्दा बढी शेयर सदस्य भएको झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ […]
बिर्तामोड नगरलाई रोटरी क्लब बिर्तामोडको एक लाख
बिर्तामोड, चैत २१ । रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छ । बिर्तामोडका नगर प्रमुख […]