Category: 'अर्थ/वाणिज्य'

इक्यान रजत महोत्सवमा आश्रमलाई सहयोग
बिर्तामोड, भदौ १३ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ‘कन्सल्टेन्सी’ हरु संस्थागत भएको २५ वर्ष लागेको छ । २५ वर्षअघि गठन भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखा पनि आज […]
लगातारको वर्षाले झापामा ११२ घर डुबानमा
बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका […]
ब्लड क्यान्सर रोगी राजुलाई एकै व्यक्तिबाट १५ लाखको प्रतिबद्धता
बिर्तामोड, भदौ ८ । बिर्तामोडका ब्लड क्यान्सरबाट ग्रसित राजु चौधरीलाई एकजना चिकित्सकले १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिर्तामोडको स्थानीय रिदम ब्यान्डका गायक तथा गितारिस्ट उनको काठमाडौँमा उपचार भइरहेको छ । चौधरीलाई […]
एनसिडिए झापाद्वारा थोक व्यवसायबारे छलफल
बिर्तामोड, भदौ ५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले थोक औषधि व्यवसायीहरुबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा आयोजित कार्यक्रममा झापामा रहेका थोक औषधि व्यवसायीहरुलाई अझ व्यवस्थित बनाउनेबारे […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा २० महिनामा ४५० सल्यक्रिया
बिर्तामोड, भदौ ५ । नेपालको अत्याधुनिक उपकरण र विश्वस्तरीय सेवा भएको झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले स्थापनाकालदेखि हालसम्म (२० महिना) का अवधिमा ४५० वटा क्यान्सरका विभिन्न सल्यक्रिया गरेको जनाएको छ । शनिबार अस्पतालमा सभाकक्षमा आयोजित […]
सहारा नेपाललाई अन्तर्राष्ट्रियस्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र
बिर्तामोड, भदौ ५ । झापा चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पाएको छ । देशमै सबैभन्दा बढी सेयर सदस्य संख्या रहेको सहाराले सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य […]
घर बहाल र कर छुट गर्न बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह
बिर्तामोड, साउन ३२ । बिर्तामोड उद्योग वाणिज्य संघले १०० दिनभन्दा बढी समययता बन्द हुँदै आएका पसल तथा सटरको बहाल छुट गर्न माग गरेको छ । तीन महिनाभन्दा बढीको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले घर […]
शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म
बिर्तामोड, साउन ३० । सरकारले नयाँ आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि लागु हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागु गरेको छ । माध्यमिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ । […]
एसएनजेडीद्वारा तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
बिर्तामोड, साउन २९ । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले अग्रपंक्तिमा कार्यरत नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सञ्जालले कोभिड १९ एमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको […]