Category: 'मनोरञ्जन'

झापाका ब्यान्ड सदस्यहरु संगठित
बिर्तामोड, असोज ८ । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् । ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा […]
अस्ताए बिर्तामोडका गितारिस्ट राजु चौधरी
बिर्तामोड, भदौ २५ । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको उपचारका क्रममा निधन भएको छ । झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए […]
वीरता जेसीजले मिस झापा आयोजना गर्ने
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले यो वर्ष मिस झापाको आयोजना गर्ने भएको छ । जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको हो । नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर […]
ग्लोबल एनआरएन सिंगिङ आइडलः छानिए उत्कृष्ट २५ प्रतिस्पर्धी
बिर्तामोड, साउन २४ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’ को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’ बाट २५ […]
चलचित्रकर्मी महासंघद्वारा ६० परिवारलाई खाद्यान्न
बिर्तामोड, जेठ २९ । नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशले आफ्नो सदस्य संस्थाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । संघले हातेमालो अभियानअन्तर्गत राहत वितरण गरेको कलाकार गोपाल यक्तेनले जानकारी दिए । महासंघमा आवद्ध कलाकार, […]
मेघ्ना बनिन् राइजिङ मोडल झापा
बिर्तामोड, चैत ३० । राइजिङ मोडल झापा २०२१ को ताज मेघ्ना भट्टराईले पहिरिएकी छन् । उपाधिसँगै भट्टराईले मिस ट्यालेन्ट उपाधि समेत हात पारिन् । प्रतियोगिताको फस्र्ट रनरअप, मिस बेष्ट वर्कको उपाधि बिर्तामोडकी आसिका श्रेष्ठले हात […]
कुरीतिविरुद्ध उपसनाको लघु चलचित्र ‘आशा’
झापा, माघ २३ । कलाकार उपसना नेम्वाङले नेपाली समाजमा हुने छोराछोरीबीचको लैंगिक विभेदलाई समेटेर निर्माण गरिएको लघु चलचित्र सार्वजनिक गरेकी छन् । पछिल्लो समय लघु चलचित्र निर्माणमा लागेकी उनले यसअघि कान्छा र रातो टिका बजारमा […]
लावोनी–प्रमोदको ‘आज फेरि’
बिर्तामाड, पुस २८ । सांगीतिक जोडी लावोनी र प्रमोद प्रसाईंको नयाँ गीत सार्वजनिक भएको छ । शास्त्रीय आधुनिक शैलीमा रहेको ‘आज फेरि’ बोलको सो गीत युट्युबमार्फत चार दिनअघि सार्वजनिक भएको हो । झापा सुरुङ्गा निवासी […]
थापाले ल्याए परदेशीको मन
बिर्तामोड, कात्तिक १ । गीतकार राज थापाको ‘गरिबको छोरो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । क्रिपा टिभीमार्फत युट्युबमा सार्वजनिक भएको गीत दोस्रो दिनसम्म ५७ हजारपटक हेरिएको छ । गीतमा गायक मदन थापाको स्वर र […]