Category: 'मनोरञ्जन'
परदेशीको व्यथा बोकेर आए इन्जिनियर वीरेन्द्र
बिर्तामोड, असोज ३० । इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘परदेशीको जीवन बरी लै’ आज सार्वजनिक भएको छ । लोक शैलीमा रहेको सो गीत श्रेष्ठको स्वरमा रहेको पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतको प्रस्तुतकर्ता अम्बिका गुरुङ […]
प्रमोद खरेलको ‘छाती चिरेर’ ट्रेन्डिङमा
बिर्तामोड, असोज १५ । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलको नयाँ सांगीतिक फिल्म शैलीको गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ । अघिल्ला गीतहरुभन्दा विल्कुल फरक रहको यो गीत सार्वजनिक भएको तेस्रो दिनसम्म […]
तक्मेबुढाले तक्मा पाउने
बिर्तामोड, असोज ३ । कलाकार विल्सनविक्रम राईलाई नेपाल सरकारले कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको छ । संविधान दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न विधामा कीर्ति कायम गर्ने व्यक्तिलाई कीर्तिमय राष्ट्रदिप प्रदान गरिन्छ । राईसहित आठजनालाई सो […]
बैंकर्सत्रयको नयाँ गीत घाउ सार्वजनिक
बिर्तामोड, भदौ ५ । वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत, मनोहर सुनामको वाद्य संयोजन, बैंकर्सद्वय गोविन्द गुरूङको स्वर तथा गौतम डंगोल सन्देशको शब्द रहेको नयाँ गीत “घाउ“ सार्वजनिक भएको छ । “घाउ गरेर सोध्छौ तिमी“ बोलको […]
शब्द, संगीत र स्वरका संगम विक्रम
झापाका विक्रम कालिकोटे अरुजस्तै मेलोडी गायक हुन् । तर, उनमा अरु गायकभन्दा फरक विशेषता छ । दुई दशकयता गीतसंगीत क्षेत्रमा क्रियाशील रहेका विक्रमका सबै गीतमा उनकै मात्र शब्द संगीत रहने गरेको छ । हालसम्म ५० […]
यी हुन् नेपालका टप टेन युट्युब च्यानल
-एकराज प्रधान बिर्तामोड, असार १९ । नेपाली संगीतको युट्युब दुनियाँ छुट्टै छ । आजभोलि गीतसंगीत टेलिभिजनमा भन्दा बढी युट्युबबाट हेर्ने गरिन्छ । इन्टरनेटको पहुँच बृद्धि भएसँगै कुन गीत कति चल्यो वा चलेन भनेर युट्युबको भिउजलाई […]
एलिनाको ‘फेरि भेट नहोला’
बिर्तामोड, जेठ २६ । गायिका एलिना चौहानको नयाँ गीत “फेरि भेट नहोला“ सार्वजनिक भएको छ । रिकेश गुरुङको शब्द संगीत रहेको उक्त गीतले युवा पुस्तामा बसेको मायापछिको बिछोडको कथा बोल्छ । मायापिरतीका गीत गाउँदै आएकी […]
लक डाउनमा इस्ट होराइजनको अनलाइन नृत्य प्रतियोगिता
बिर्तामोड, बैशाख ६ । लक डाउनमा विद्यार्थीलाई पुनर्ताजगी बनाउन झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अनलाइन नृत्य प्रतियोगिता आयोजना गरेको छ । लक डाउन सुरु भएपछि विद्यालयहरु पनि विदा गरिएका छन् । विद्यार्थी फुर्सदिला भएका […]
इन्जिनियर श्रेष्ठको ‘पिरती नाप्ने के ले हो’ (भिडियो सहित)
बिर्तामोड । पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘पिरती नाप्ने के ले हो’ सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमका बीच काठमाडौँ युट्युबमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको […]



