Category: 'हाम्रो झापा'
झापाको बुद्धशान्तिमा आमा छोरीद्वारा आगो लगाएर आत्मदाह
बिर्तामोड, फागुन ५ । झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलले शुक्रबार राति शरीरमा पेट्रोल खन्याएर आफैँलाई आगो लगाएकी छन् । २८ वर्षीय रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा बिकलाई आफ्नै शरीरमा सलले […]
अन्तरपालिका क्रिकेटमा गौरादह र कमल विजयी
बिर्तामोड, फागुन ४ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले […]
बिर्तामोडको इस्टर्न सहाराले आइपिओ जारी गर्ने
बिर्तामोड, फागुन ४ । झापा बिर्तामोडको इस्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमइ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त […]
बिर्तामोडमा टिभिएस रोनिन र आपाचे आरटिआर १६० फोरभी एफआइ सार्वजनिक
बिर्तामोड, फागुन ४ । बिर्तामोडका लागि टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० फोरभी एफआइको बिक्री सुरु गरेको छ । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले […]
नेपाल चिया उत्पादक संघको अध्यक्षमा आदित्य पराजुली
भद्रपुर, फागुन ४ । नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा युवा व्यवसायी पराजुलीलाई सर्वसम्मत निर्वाचित गरेको हो । […]
झापामा हात्ती–मानव द्वन्द्व निवारणका लागि चार बुँदे घोषणा
भद्रपुर, फागुन ४ । झापामा जंगली हात्तीको उपद्रो बढेसँगै भद्रपुर नगरपालिकाले वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । दक्षिणी झापामा हात्तीका कारण उत्पन्न समस्या र समाधानका […]
मेचीनगरबाट चोरी भएको मोटरसाइकल पाँचथरमा भेटियो
मेचीनगर, फागुन ४ । झापाको मेचीनगरबाट तीन दिनअघि चोरी भएको मोटरसाइकल चोरसहित पाँचथरमा भेटिएको छ । हिजो बिहान प्र.१–०१–०१२ प.३५४७ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल पाँचथरको हिलिहाङ- ५ जोरपोखरी बजारमा भेटिएको हो ।बिहान ८ बजेको […]
फरक क्षमता भएका श्रेष्ठको घर जलेर नष्ट
दमक, फागुन ४ । फरक क्षमता (बायाँ खुट्टा नभएका) भएका गौरादहका भक्तबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ । गए राति ९ः३० बजेको समयमा गौरादह ९ खजुरबारी बस्ने श्रेष्ठको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको […]
चुडिएको खुट्टा आम्दा अस्पतालमा जोडियो
बिर्तामोड, फागुन ३ । झापाको दमकस्थित आम्दा अस्पतालमा चिकित्सा विज्ञानमा कमै मात्र सफलता प्राप्त गरिने ट्रमाटिक फुट एम्पुटेशन (खुट्टा चुडिएको) उपचार सफल भएको छ।।गत पुस ५ गते झापाको दमक–२ स्थित आम्दा अस्पतालबाट दक्षिण तर्फ ८२२१ […]



