Category: 'हाम्रो झापा'

मेची उद्योग वाणिज्य संघको अगुवाइमा आँखा शिविर
मेचीनगर, साउन २४ । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने मुल नाराका साथ मेची उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा १९८ जनाको […]
दमकको प्रमुख प्रशासकीय अधिकृतमा गणेशराज, डमरु अतिरिक्त समूहमा
बिर्तामोड, साउन २४ । झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा बेलबारी नगरपालिकाबाट गणेशराज कार्की आउने भएका छन् । अश्लील हर्कत गरेपछि सामान्य प्रशासन मन्त्रालय तानिएका दमकका तत्कालीन अधिकृत डमरुप्रसाद निरौलाको अतिरिक्त समूहमा सुरुवा भएको […]
स्थानीय तहको अधिकार खोस्दै प्रधानाध्यापक छनोटको जिम्मा जिल्लालाई
बिर्तामोड, साउन २४ । संसदमा पेस गर्नुभन्दा अघि नै विवादमा परेको विद्यालय शिक्षासम्बन्धी विधेयकले अहिले निजीमा मात्र होइन सामुदायिक विद्यालय क्षेत्रमा समेत तरंग ल्याइरहेको छ । निजी विद्यालयलाई पाँच वर्षभित्र गैरनाफामुलक गुठीमा जान भनेपछि निजी […]
आँखा पाक्ने रोग लाग्दा मोबाइल-कम्प्युटर नचलाउन सुझाव
बिर्तामोड, साउन २४ । पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग (कन्जक्टिभाटस) तीव्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि, नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने […]
५ रुपैयाँको सिक्का प्रचलनमा ल्याइने, डिजाइन नयाँ हुने
बिर्तामोड, साउन २३ । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिने निर्णय गरेको हो […]
१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई गोएएमएलमा जान निर्देशन
बिर्तामोड, साउन २३ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अविलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले […]
बाहुनडाँगीको नागदेवीका ४९ धारामा धार्मिक मेलाको आयोजना
मेचीनगर, साउन २२ । धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगर १ मा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ । नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक […]
धुलाबारी सेप्टिक ट्यांक प्रकरणः प्रिन्सिपल पुर्पक्षका लागि थुनामा, २ जना धरौटीमा रिहा
झापा, साउन २२ । झापा जिल्ला अदालतले धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको मृत्यु भएको घटनामा विद्यालयका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ […]
बिनादर्ता औषधि बेच्ने तीनजना दमकबाट पक्राउ
बिर्तामोड, साउन २२ । इजाजत बिना तथा दर्ता नगरी औषधि बिक्री गर्ने तीनजनालाई झापाको दमकबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक-७ निवासी २६ वर्षीय दिपेश खड्का, दमक-६ निवासी ३३ वर्षीय रोशनकुमार साह र […]