Category: 'हाम्रो झापा'
राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु
बिर्तामोड, माघ २७ । झापाको बिर्तामोडमा पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बीच संविधानसभा सदस्य तथा पूर्वकानुनमन्त्री अग्नि खरेल र प्रदेशसभाका पूर्वसदस्य झलकसिंह दर्लामीले ब्याडन्टिन […]
बिर्तामोड नगरपालिकाद्वारा विद्यार्थीलाई पोशाक वितरण सुरु
बिर्तामोड, माघ २६ । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण सुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरी २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीको लागि निःशुल्क […]
भुरा अभावमा झापाका माछा कृषक समस्यामा
बिर्तामोड, माघ २५ । भुरा अभाव भएपछि झापाका माछापालक कृषकले समस्या भोग्नु परेको छ । अहिले भुरा हाल्ने मौसम भए पनि भुरा पाइएको छैन । माछा कृषकप्रति तीनै तहका सरकार जिम्मेवार तथा जवाफदेही नहुँदा कृषकले […]
गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय बदर
बिर्तामोड, माघ २४ । झापा बिर्तामोडको गिरीबन्धु टि स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको […]
पाडाजुँगीको आदिवासी रंगशालाको निर्माण कार्य पुनः सुरु
बिर्तामोड, माघ २४ । नाममा विवाद आएपछि बजेट आएर पनि निर्माण कार्य रोकिएको झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ । रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत […]
बिर्तामोडमा हुने राष्ट्रिय पुरुष ब्याडमिन्टनको तयारी पूरा
बिर्तामोड, माघ २४ । झापाको बिर्तामोडमा हुने पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक लायन्स क्लब अफ अनारमनीका पूर्वअध्यक्ष शैलेन्द्र कुरुङबाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी […]
बर्खा स्मृति प्रतिष्ठानको अन्तरपालिका क्रिकेटको तयारी पूरा
बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिमा हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरेर प्रतियोगिताको तयारीबारे जानकारी […]
छैटौँ झापा गोल्डकपको मुख्य प्रायोजकमा यती ब्रुअरी
बिर्तामोड, माघ २४ । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको […]
बिर्तामोड–अर्जुनधारा सडक खण्ड स्थानीयद्वारा बन्द
बिर्तामोड, माघ २३ । सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले झापाको बिर्तामोड–शनिश्चरे सडक खण्ड बन्द गरेका छन् । स्थानीय युवाको एक समूहले सडकमा ढुंगा भरेर जाली राखेपछि सडक अवरुद्ध भएको हो । बिर्तामोड–शनिश्चरे सडकको निर्माण […]



