Category: 'हाम्रो झापा'
मुख्यमन्त्री कप फुटबलको उपाधिका लागि इलाम र संखुवासभा खेल्ने
ओखलढुंगा, असार ८ । इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको […]
इलाम र खोटाङ मुख्यमन्त्री कप फुटबलको सेमिफाइनलमा
ओखलढुंगा, असार ७ । इलाम र खोटाङ कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको […]
पोखरेललाई द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार, तीन नवोदितलाई सक्रिय पत्रकारिता पुरस्कार
बिर्तामोड, असार ६ । प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनलाई प्रेस चौतारी झापा र द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो । द्रोणाचार्य क्षेत्रीको ३० औँ […]
नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरो प्रभावितको घाइते र शवको उद्धार
बिर्तामोड, असार ६ । झापाको चारआलीस्थित अरिदमन गणले ताप्लेजुङको पहिरोमा परेर निधन भएका तथा घाइतेको उद्धार गरेको छ । गणले सिदिङवा ६ मुकुभञ्ज्याङस्थित पहिरोमा परेर निधन भएका केशरकुमार राई र घाइते सुरेश राईलाई गम्भीर अवस्थामा […]
कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः संखुवासभा सेमिफाइनलमा, खोटाङ क्वार्टरफाइनलमा
ओखलढुंगा, असार ६ । उदयपुरलाई हराउँदै संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको […]
इस्ट होराइजन स्काउट दलले बस बिसौनीमा राख्यो टायर सिट
मेचीनगर, असार ६ । इस्ट होराइजन स्काउट दलले ७२ औँ स्काउट स्थापना दिवसमा धुलाबारी बस बिसौनीमा टायर सिट राखेको छ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविअन्तर्गतको स्काउट दलले खेर गएका सामानहरु पुनः प्रयोग गरी निर्माण […]
कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा अन्तिम चारमा
ओखलढुंगा, असार ६ । कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा ओखलढुंगा विजयी भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा भइरहेको […]
राष्ट्रपति रनिङ शिल्डका पदकधारी झापाली खेलाडीलाई नगदसहित सम्मान
भद्रपुर, असार ६ । बैशाखमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापाका खेलाडीलाई सम्मान गरिएको छ । खेलाडीको हौसलाका लागि झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडी छात्रछात्रालाई […]
धुलाबारीको टाउनहल अध्यक्षमा तिम्सिना विजयी
मेचीनगर, असार ५ । धुलाबारीको पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ को अध्यक्षमा व्यवसायी ऋषिराज तिम्सिना विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना […]



