Category: 'हाम्रो झापा'

अर्जुनधारा महोत्सवको पूर्वतयारी सकियो
शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी आयोजना गरेको नगर महोत्सव पूर्वतयारी कार्यक्रम सम्पन्न भएको छ । आगामी चैतमा हुने नगर महोत्सवलाई भव्य र सभ्य बनाउन नगरपालिकाले गएको फागुन ४ गतेदेखि […]
सुखानी गोल्डकप फागुन २१ बाट
बिर्तामोड । यो वर्षको सुखानी सहिद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता अर्जुनधारा ९ खरबन्दीको नमुना खेल मैदानमा हुनेछ । फागुन २१ गते सुरु भएर फागुन ३० […]
पूर्वाञ्चलको रजत महोत्सव चारजना पत्रकारलाई पुरस्कार
बिर्तामोड, फागुन १५ । यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ राशिको यसअघिको पुरस्कार अग्रज पत्रकार नकुल काजी […]
सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई
झिलझिले, फागुन ११ । लिग विजेता मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकपको उपाधि जितेको छ । उसले उपाधिसँगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ । आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा […]
अपाङ्ग केन्द्रलाई बुहारी ग्याङको सहयोग
बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकमार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । अभियानका संयोजक यमु शर्मा सुब्बाको उपस्थितिमा भएको कार्यक्रममा केन्द्रलाई चामल, […]
साना उद्योगमा कामदार अभाव
बिर्तामोड । कच्चा पदार्थ तथा दक्ष कामदारको अभावका कारण साना उद्योग बन्द हुने अवस्था रहेको झापाका फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुले बताएका छन् । फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुको हकहितका लागि गठन भएको फर्निचर तथा फर्निसिङ व्यवसायी […]
उपाधि होडमा मच्छिन्द्र र थ्रि स्टार
हिमाल खरेल झापा । यो वर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब सताक्षी गोल्डकपमा उपाधि रक्षाका लागि आइतबार आमनेसामने हुँदैछन् । लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको […]
मच्छिन्द्र र थ्रि स्टारको फाइनल भेट पक्का
झिलझिले, फागुन ९ । सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि मच्छिन्द्रले थ्रि स्टार क्लबको सामना गर्नेछ । आयोजकलाई […]
मच्छिन्द्रका झापाली खेलाडीलाई झापा गोल्डकपको नगद सम्मान
बिर्तामोड, फागुन ९ । झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ । झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई […]